• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बर्दिबास नगरपालिकाले मृतक खातुन र न्यौपानेको परिवारलाई जनही अढाई लाख राहत दिने


बर्दिबास नगरपालिकाले मृतक खातुन र न्यौपानेको परिवारलाई जनही अढाई लाख राहत दिने

बर्दिबास :  बर्दिबासकी घटनाका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही अढाई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । बर्दिबासका मेयर विदुर कार्कीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेका परिवारलाई जनही जनही २ लाख ५० हजार रुपैयाँ राहतदिने घोषणा गरेका हुन् ।

गएको सोमबार राति बर्दिबास नगरपालिका १४ का शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाबशा खातुनको बलात्कार पश्चात हत्या भएको अवस्थामा बोरामा शव भेटिएको थियो भने बालिकाको सो घटना विरुद्ध मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका बेला प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका १ का ४३ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

नगरपालिकाले प्रहरीको गोली लागेर मृत्यु भएका संजयको परिवारका एक सदस्यलाई योग्यता र दक्षता अनुसार रोजगारी उपलब्ध गराउने नगरपालिकाको निर्णय भएको समेत मेयर कार्कीले बताए ।

उनले दुवै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा काबराहीको साथै दुबै मृतक परिवारलाई उचित क्षतिपुर्ति दिन सरकारसंग माग समेत गरेका छन् । नगरपालिकाले मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बर्दिबास बजार खुल्यो
  • २०७७ मंसिर ११, बिहीबार १५:०३
  • In "देश"
  • सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य
  • २०७७ मंसिर ११, बिहीबार १५:०३
  • In "देश"
  • सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग
  • २०७७ मंसिर ११, बिहीबार १५:०३
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

मुस्लिम धर्मगुरुलाई बलात्कार घटनामा पक्राउ

मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version