• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह


मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन्।

नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए।

मुलुकभर रहेका करिब १३ सय इट्टा उद्योगमध्ये ७ सय मधेश प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको जानकारी उनले दिए। मुख्यमन्त्री सिंहले मधेश प्रदेशवाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको गुनासो गर्दै प्रदेश सरकारको भागको कर बुझाउन स्थानीय तहहरुलाई आग्रह गरे।

उनले भने, ‘निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरुले उठेको करवाट ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्ने हो तर पठाएको छैन। प्रदेश सरकारको भाग बुझाउन आग्रह गर्दछ।’

सिंहले ईटा उद्योगीहरुलाई पनि प्रदेश सरकारले तोकेको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन समारोह महासंघका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानलगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशका खेलाडीलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा
  • २०८२ भाद्र ४, बुधबार २३:०९
  • In "BannerNews"
  • मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
  • २०८२ भाद्र ४, बुधबार २३:०९
  • In "BannerNews"
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
  • २०८२ भाद्र ४, बुधबार २३:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

लहान आँखा अस्पताल : ख्यातिबाट विवादसम्म

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version