• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा


मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

सिराहा । ग्रीन मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ग्रीन ई-टेलिभिजन औपचारिक रूपमा सञ्चालनमा आएको छ।
मिसन पत्रकारिताको मूल उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो मिडिया हाउसको उदघाटन कुनै जनप्रतिनिधि वा नेताबाट नगरी, सञ्चालक सञ्जय यादवका पूज्यनीय आमा-बुबाको हातबाट रिबन काटी गरिएको हो। यो संगै न्यू संकल्प राष्ट्रिय दैनिक पत्रिका पनि प्रकाशनमा आएको छ । कार्यक्रम पारिवारिक तथा सांस्कृतिक माहोलमा सम्पन्न भएको थियो।
यस अवसरमा सञ्चालक यादवले ग्रीन ई-टेलिभिजन र न्यूसंकल्प राष्ट्रिय दैनिकले तथ्य, सत्य र निष्पक्ष समाचार प्रस्तुत गर्दै जनताको पक्षमा दृढतापूर्वक कलम चलाउने प्रतिबद्धता व्यक्त गरे। उनले मिडियालाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै समाजको वास्तविक आवाज उजागर गर्न प्रतिबद्ध रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा
  • २०८२ श्रावण २४, शनिबार २२:५३
  • In "थप"
  • चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !
  • २०८२ श्रावण २४, शनिबार २२:५३
  • In "अन्तराष्ट्रिय"
  • राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
  • २०८२ श्रावण २४, शनिबार २२:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version