No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

करोडको जागिर छोडेर सेक्युरिटी गार्ड बने अभिषेक

करोडको जागिर छोडेर सेक्युरिटी गार्ड बने अभिषेक

काठमाडौं । हालै भारतीय उद्योगपति हर्ष गोयन्काले सामाजिक सञ्जालमा आइआइटी-आइआइएम ग्रयाजुएट उद्यमी अभिषेक कुमारको कथा साझा गरे। अभिषेक कुमारले २०१६ मा गोल्डम्यान स्याक्समा १ करोड रुपैयाँको जागिर छोडेको बताए। त्यसपछि उनले माइगेट नामक स्टार्टअप सिर्जना गर्ने निर्णय गरे।

अहिले माइगेट भारतका २५,००० भन्दा बढी हाउजिङ सोसाइटीहरूमा ४० लाख भन्दा बढी मानिसहरूले प्रयोग गर्ने सुरक्षा र समुदाय व्यवस्थापन एप हो। अहिले यो कम्पनीको मूल्य १६७० करोड अनुमान गरिएको छ । यो एप सिर्जना गर्नुअघि अभिषेकले सुरक्षा गार्डको पोशाक लगाउँथे र अन्य गार्ड जस्तै १४ घण्टाको सिफ्टमा काम गर्थे।

अभिषेकले आफ्नो लिंक्डइन पोस्टमा सुरक्षा गार्ड बन्नुको कारण बताएका छन् । अभिषेकले गार्डहरूको दिनचर्यालाई नजिकबाट अनुभव गर्न आफूले गार्टको काम गरेको बताएका छन्। आफैले काम गरेपछि उनले गार्डहरूको समस्या बुझे । अभिषेकले गार्डहरूले १४ घण्टाको सिफ्टमा ५० भन्दा बढी कलहरू कसरी ह्यान्डल गर्छन्, आगन्तुकहरूको रेकर्ड म्यानुअल रूपमा राख्छन् र अझै पनि गुनासोहरू आइरहन्छन् भन्ने कुरा बुझे ।

यो सबै सिकाइसँगै अभिषेकले आफ्नो माइगेट नामक कम्पनी स्थापना गरे, जसले यी समस्याहरूलाई सजिलो बनाउन काम गर्छ। हर्ष गोयन्काले अभिषेकको कार्यको प्रशंसा गर्दै भने – गरेर सिक्नु नै अभिषेकलाई अरूभन्दा फरक बनाउँछ। २०२३ मा अभिषेकको कम्पनीले ७७ करोड नाफा कमाएको थियो । २०२४ मा नाफा बढेर १०९ करोड भयो । अभिषेकले २०२५ मा नाफा १६५ करोड पुग्ने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
सहमतिमै यौन सम्बन्ध राखेर झुक्याएर भिडियो बनाइ १ अर्ब ६० करोड रूपैयाँ असुल्ने महिला पक्राउ

सहमतिमै यौन सम्बन्ध राखेर झुक्याएर भिडियो बनाइ १ अर्ब ६० करोड रूपैयाँ असुल्ने महिला पक्राउ

लघुवित्तको शोषण विरुद्ध कोशी प्रदेशमा आन्दोलन चर्किँदै,संघर्ष समिति भन्छ–अब चुप बस्दैनौं

लघुवित्तको शोषण विरुद्ध कोशी प्रदेशमा आन्दोलन चर्किँदै,संघर्ष समिति भन्छ–अब चुप बस्दैनौं

काँग्रेस अनुशासनमा पूर्वाग्रहको असर : सुधार नहुन्जेल एकता असम्भव

काँग्रेस अनुशासनमा पूर्वाग्रहको असर : सुधार नहुन्जेल एकता असम्भव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .