• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा


राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराज, असार १८ – मधेशको समृद्ध संस्कृति, रहनसहन र जीवनशैलीको अध्ययन तथा अनुभव सँगाल्न एक दर्जनभन्दा बढी विदेशी विद्यार्थी सप्तरी आएका छन्। अन्तर्राष्ट्रिय भोलेन्टियर सर्भिस कार्यक्रमअन्तर्गत १६ जना विदेशी विद्यार्थी राजविराज आइपुगेका हुन्।

नेपाल युनाइटस संस्थाको समन्वयमा उनीहरू सप्तरी आएका हुन्। तीमध्ये १४ जना ताइवान, एक जना मलेसिया र एक जना भियतनामका विद्यार्थी रहेका छन्। नेपाल युनाइटसका राष्ट्रिय निर्देशक मो. रहमानका अनुसार ती सबै विद्यार्थीहरू ताइवानस्थित नेशनल चुङ सिंग युनिभर्सिटीमा अध्ययनरत छन्।

रहमानका अनुसार विद्यार्थीहरूले यहाँका स्थानीय बालबालिकालाई शिक्षण विधि र खेलकुदमार्फत आफूले सिकेका ज्ञान दिनुका साथै, मधेशको परम्परा, भाषा, भेषभूषा र सामाजिक परिवेशबारे गहिरो अध्ययन गर्नेछन्।

“उनीहरू होटलमा होइन, स्थानीय घरपरिवारसँगै बसेर एउटा सदस्यझैँ अनुभव गर्नेछन्,” रहमानले बताए, “यसले उनीहरूलाई यहाँको संस्कृति नजिकबाट बुझ्न र आत्मसात गर्न सहयोग पुर्‍याउँछ।”

विद्यार्थी टोली असार १७ गते राजविराज आइपुगेको हो भने उनीहरू असार ३१ गतेसम्म विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिमा संलग्न हुँदै मधेश क्षेत्रका अनुभव सँगाल्ने कार्यक्रम रहेको छ।

कार्यक्रमले स्थानीय बालबालिकामा शिक्षा र खेलकुदप्रतिको रुचि बढाउने मात्र नभई, अन्तरसंस्कृतिक साझेदारी र अनुभव आदान–प्रदानमा समेत टेवा पुर्‍याउने विश्वास आयोजकहरूको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र
  • २०८२ असार २०, शुक्रबार २२:४५
  • In "BannerNews"
  • रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या
  • २०८२ असार २०, शुक्रबार २२:४५
  • In "अन्तराष्ट्रिय"
  • महालक्ष्मी बिकास बैंकद्वारा स्कुल बालबालिकालाई टिसट वितरण
  • २०८२ असार २०, शुक्रबार २२:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

Next Post

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version