No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तीन तहका सरकारबीच समन्वयबिना मुलुकको विकास सम्भव छैन : मुख्यमन्त्री सिंह

तीन तहका सरकारबीच समन्वयबिना मुलुकको विकास सम्भव छैन : मुख्यमन्त्री सिंह

मुख्यमन्त्री सिंह महेन्द्रनगर (धनुषा), १३ असारः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार जनकपुरधाममा अन्तर–सरकार सम्बन्धका सवालहरु बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः निरञ्जनकुमार साह÷रासस

महेन्द्रनगर (धनुषा), मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकको समुन्नत विकासका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र समन्वय अनिवार्य रहेको बताएका छन्। जनकपुरधाममा आयोजित ‘अन्तर-सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रभावकारी समन्वयको अभावले कार्यसम्पादनमा अन्योल सिर्जना भइरहेको उल्लेख गरे।

मुख्यमन्त्री सिंहले आपसी सहकार्यको कमीका कारण नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह हुन नसक्दा वर्तमान शासन व्यवस्थाप्रति जनगुनासो बढ्दै गएको बताए। उनले भने, “पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र पर्यटन प्रवर्द्धनजस्ता महत्वपूर्ण क्षेत्रमा परिणाममुखी प्रगति हासिल गर्न तीनै तहबीचको सहकार्य अपरिहार्य छ।”

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान लोकतान्त्रिक शासन प्रणाली उत्कृष्ट भएको भन्दै यसलाई सुदृढ गर्न सबै पक्षले आफ्नो भूमिकामा प्रतिबद्ध हुनुपर्ने बताए। संविधान र कानुनले दिएका अधिकारबारे दोहोऱिने विवादले विकास अवरुद्ध भइरहेको उनको भनाइ थियो।

प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले संघीयता सफल बनाउन नीतिगत स्पष्टता र कार्यान्वयनबीच सशक्त तालमेल हुनुपर्नेमा जोड दिए। “संघ र प्रदेश नीतिगत मार्गदर्शनमा केन्द्रित हुनु आवश्यक छ भने स्थानीय तहले कार्यान्वयनमा पूर्ण लगाव देखाउनुपर्छ,” मन्त्री यादवले भने।

कार्यक्रममा मधेस प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायत विभिन्न पालिका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले अन्तर सरकार सम्बन्धका सवालमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
देशभर १५.६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गतवर्षको तुलनामा घट्दै

देशभर १५.६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गतवर्षको तुलनामा घट्दै

शिक्षामा नवप्रवर्तनः काठमाडौं महानगरको कार्यक्रम प्रभावकारी भन्दै अन्तर्राष्ट्रिय सराहना

शिक्षामा नवप्रवर्तनः काठमाडौं महानगरको कार्यक्रम प्रभावकारी भन्दै अन्तर्राष्ट्रिय सराहना

ओलीको कटाक्षः “महाधिवेशन नआउँदै केहीलाई महाधिवेशन लागेको जस्तो”

ओलीको कटाक्षः "महाधिवेशन नआउँदै केहीलाई महाधिवेशन लागेको जस्तो"

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .