No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?

तेहरान। इजरायल र इरानबीच युद्ध चलिरहेको छ। यसैबीच, केही भइरहेको छ, जसले संकेत गर्दछ कि सायद रूस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भए देखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन्।

पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक सर्कलको चिन्ता बढाएको छ। चीनबाट उडेका धेरै बोइङ ७४७ विमानहरु एकपछि अर्को गर्दै इरानतर्फ गइरहेको देखिएको छ।

यो सबै यस्तो समयमा भइरहेको छ, जब इरानले आफ्ना आणविक साइटहरूमा इजरायली आक्रमणको सामना गरिरहेको छ। अब प्रश्न उठिरहेको छ कि इरानलाई सहयोग गर्न चीन अगाडि आएको हो त?

सोही सन्दर्भमा रुसी राष्ट्रपति पुटिनले इरान र इजरायलबीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन्। साथै, इरानले पनि अहिलेसम्म कसैसँग सैन्य सहयोग पनि मागेको छैन। ट्रम्पले हाल पुटिनको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन्।

यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आपसमा कुराकानी गरेका छन्। यी सबै समीकरणले मध्यपूर्वमा केही ठूला हुनसक्ने चिन्ता बढाइरहेको छ।

फाइटर राइडर २४ को तथ्यांक अनुसार गत जुन १४ देखि चीनबाट इरानका लागि कम्तीमा पाँचवटा बोइङ ७४७ विमान उडेका छन्। यी विमानहरू चीनको उत्तरी भागबाट पश्चिमतर्फ उडेर कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान पार गरी इरानको सिमानामा पुगेपछि राडारबाट अचानक हराएका थिए।

रिपोर्टहरूका अनुसार यी विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखाइएको छ तर कुनै पनि विमान युरोपेली वायुक्षेत्रमा प्रवेश गरेका छैनन्। जसका कारण यी उडानको नियत थप शंकास्पद बनेको छ।

हेरिटेज फाउन्डेशनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, ‘चीनले आफ्नो आर्थिक र सैन्य महत्वाकांक्षालाई समर्थन गर्न मध्यपूर्वबाट सस्तो र पश्चिमाहरूको प्रतिबन्धित तेल खरिद गर्छ र इरान यसको लागि महत्त्वपूर्ण साझेदार हो।’

तिनीहरू विश्वास गर्छन् कि यी उडानहरू सम्भवतः इरानले आफ्नो महत्त्वपूर्ण स्रोत, मानिसहरू वा रणनीतिक सामग्रीलाई चीनको सहयोगमा अन्यत्र सार्नको प्रयास भइरहेको हुन सक्छ।

स्मरण रहोस्, २०२१ मा तेहरान र बेइजिङले २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। फक्स न्यूजको रिपोर्टका अनुसार तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डी भन्छन्, ‘यो साझेदारीले अमेरिकालाई प्रत्यक्ष सन्देश पनि दिने हो– अमेरिकाले जति धेरै इरान र चीनलाई अलग गर्न खोज्छ, त्यति नै यी दुई देश एकअर्काको नजिक आउने छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा

योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय छ: ट्रम्प

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय छ: ट्रम्प

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .