• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायल-इरान द्वन्द्वको बारेमा ट्रम्पको विचार ह्वाइट हाउसले खुलासा गर्‍यो


इजरायल-इरान द्वन्द्वको बारेमा ट्रम्पको विचार ह्वाइट हाउसले खुलासा गर्‍यो

काठमाडौं । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा अमेरिका इजरायल-इरान द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने वा नहुने भन्ने निर्णय गर्नेछन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् – राष्ट्रपति ट्रम्पले यस विषयमा “वार्ताको लागि पर्याप्त अवसर” रहेको विश्वास गर्छन्।

“राष्ट्रपति ट्रम्पको सन्देश स्पष्ट छ ‘निकट भविष्यमा इरानसँग वार्ताको उल्लेखनीय सम्भावना रहेकोले म आगामी दुई हप्ता भित्र संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध प्रत्यक्ष कदम चाल्नु पर्छ कि पर्दैन भन्ने बारेमा निर्णय गर्नेछु,’ क्यारोलिन लेभिटले पत्रकारहरूलाई भनिन्।

बीबीसीका प्रमुख उत्तर अमेरिका संवाददाता ग्यारी ओ’डोनोहुले लेखेका छन् – यो कथनले कूटनीतिको सम्भावनालाई जन्म दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्प मे १३ मा मध्य-पूर्वी एसिया तीन देशको भ्रमणमा निस्कने
  • २०८२ असार ६, शुक्रबार २३:३१
  • In "BannerNews"
  • नेपालमा तेल आपूर्ति सहज हुने संकेत
  • २०८२ असार ६, शुक्रबार २३:३१
  • In "BannerNews 2"
  • ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता
  • २०८२ असार ६, शुक्रबार २३:३१
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

डिजिटल यातायात प्रवर्द्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

अष्ट्रेलियाले तेहरानस्थित आफ्नो दूतावासमा काम बन्द गर्‍यो

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version