• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रूस र युक्रेनबीच महत्वपूर्ण सहमति


रूस र युक्रेनबीच महत्वपूर्ण सहमति

काठमाडौं । सोमबार टर्कीमा युक्रेन र रुसबीच भएको वार्तापछि दुवै देशबाट पहिलो प्रतिक्रिया आएको छ। युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनले अब रुसको ज्ञापनपत्र प्राप्त गरेको र युक्रेनले थप कदम चाल्ने निर्णय गर्न एक हप्ता लाग्ने बताएका छन्।

उनले दुवै पक्षले सबै गम्भीर घाइते वा बिरामी सैनिकहरू र १८ देखि २५ वर्ष उमेरका सबै लडाकुहरूलाई आदानप्रदान गर्न सहमत भएको पुष्टि गरे । मारिएका सैनिकहरूको शव पनि फिर्ता गरिनेछ।

रुस्तम उमरोभले भने – उनीहरूले यस महिनाको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको सम्भावित बैठकको बारेमा पनि छलफल गरे, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित हुन सक्छन्।

यसैबीच, रुसी प्रतिनिधिमण्डलका नेता भ्लादिमिर मेडिन्स्कीले रुस युक्रेनलाई ६ हजार युद्धबन्दी सुम्पन तयार रहेको बताए। उनले मारिएका युक्रेनी सैनिकहरूको शव अर्को हप्ता फिर्ता गरिने पनि बताए।

भ्लादिमिर मेडिन्स्कीले भनेका छन् – रूसले युक्रेनलाई सीमा क्षेत्रका केही भागहरूमा दुई देखि तीन दिनको युद्धविरामको प्रस्ताव गरेको छ ताकि शव आदानप्रदान गर्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसद्वारा एक हजार युक्रेनीको शव फिर्ता
  • २०८२ जेष्ठ २०, मंगलवार २२:५७
  • In "अन्तराष्ट्रिय"
  • युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक
  • २०८२ जेष्ठ २०, मंगलवार २२:५७
  • In "अन्तराष्ट्रिय"
  • डोनबासबाट युक्रेनी सेना फिर्ता हुनुपर्छ : पुटिन
  • २०८२ जेष्ठ २०, मंगलवार २२:५७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

यातायात व्यवसायीको आन्दोलन फिर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version