No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहाइ नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेका छन्।

धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ नगरिए आन्दोलन थप चर्काउने निर्णय गरेको हो।

यस्तै राप्रपा नेपालले अध्यक्ष कमल थापा लगायतका नेतालाई बिनासर्त रिहा गर्न माग गरेको छ। राप्रपा प्रवक्ता राजाराम बर्तौलाले विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई अलोकतान्त्रिक र तानाशाही भनेका छन्।

‘राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनाको तत्काल बिनासर्त रिहा गर्न राप्रपा नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पक्राउ परेका नेताहरुलाई रिहा नगरिए भोलिबाट आन्दोलनलाई शसक्त बनाउने र त्न्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ। ‘आजको प्रहरी दमनमा परि घाईते हुनु भएका दर्जनौ प्रदर्शनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रक्राउ परेकाहरुलाई रिहा नगरे भोलीबाट आन्दोलनलाई थप शसक्त बनाईनेछ र यसबाट हुन जाने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ।’

त्यस्तै आजको घटनामा नेताहरुमाथि दुर्व्यहार गरिएको भन्दै ती प्रहरीमाथि छानबिन गर्न समेत राप्रपा नेपालले माग गरेको छ। ‘आजको घटनामा दुर्व्यहार गर्ने प्रहरीहरु माथि निष्पक्ष छानबिनगरी आवश्यक कारवाहीको समेत माग गर्दछौं,’ राप्रपा नेपालले भनेको छ, ‘देशव्यापी रुपमा उच्च मनोवलका साथ यस आन्दोलनमा सहभागी हुन र आन्दोलनलाई थप उचाईमा पुर्‍याउन राप्रपा नेपाल सवैमा अपिल गर्दछ।’

राजावादीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो घटनाको यथार्थ विवरण यस्तो छ

दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो घटनाको यथार्थ विवरण यस्तो छ

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

राजपुर बमकाण्ड : पीडित अदालत जाने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .