• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने


माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

काठमाडौं । अमेरिकी संघीय पुनरावेदन अदालतले म्यानहट्टनस्थित अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ ।

तल्लो अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई गैरकानूनी घोषित गरेको थियो तर पुनरावेदन अदालतले तल्लो अदालतको आदेशमाथि अल्पकालीन रोक लगाएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिला अदालतले बुधबार ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो।

म्यानहट्टन अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कांग्रेस (संसद) लाई दिएको र राष्ट्रपतिको ‘अर्थतन्त्र सुधार गर्ने मनसाय’ को लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो।

ट्रम्प प्रशासनले उक्त निर्णय विरुद्ध अपील गर्‍यो। आफ्नो पुनरावेदनमा ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौं लामो व्यापार वार्तालाई विथोल्ने खतरा रहेको बताएको छ।

ट्रम्प प्रशासनले भन्यो, “विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाहरूले बनाउँछन्।”

संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन जारी राख्न सक्छ।

यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो
  • २०८२ जेष्ठ १७, शनिबार १४:५२
  • In "सूचना-प्रविधि"
  • अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
  • २०८२ जेष्ठ १७, शनिबार १४:५२
  • In "BannerNews"
  • बाबा रामदेवको पतञ्जलीको विज्ञापनमा भारतीय सर्वोच्च अदालतले लगायो रोक
  • २०८२ जेष्ठ १७, शनिबार १४:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो घटनाको यथार्थ विवरण यस्तो छ

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version