No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्।

पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताए।

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ। ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागे’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरुलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे।’ आफूलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए। ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’ उनले भने, ‘तर उनीहरुले हिम्मत गरेनन्। किनकी मेरो केही थिएन। हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहो¥याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाई छ।

माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी भएको उनले बताए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे। आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे। ‘अब हामीले जनयुद्ध र जनआन्दोलनमा जस्तै हामी हाम्रै वर्गमा फर्किनु पर्छ भनेर जननतामा फर्किएको छ।’ हुलाकी मार्ग केन्द्रित अभियान र पार्टीका प्रदेश तहका कार्यक्रम त्यसैको प्रतिफल भएको प्रचण्डले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

Next Post
के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

१४० अमेरिकी सैनिक घाइते

१४० अमेरिकी सैनिक घाइते

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .