No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानको सगरमाथा चौधरी आँखा अस्पतालमा कर्मचारीलाई मानसिक यातना, आरोपी फरार

लहानको सगरमाथा चौधरी आँखा अस्पतालमा कर्मचारीलाई मानसिक यातना, आरोपी फरार

लहान, सिराहा — नेपाल नेत्र ज्योति संघ अन्तर्गत सामुदायिक स्तरबाट संचालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानको कान विभागमा कार्यरत सीमा मेहता स्वास्थ्यकर्मीलाई कार्यस्थलमा नै लामो समयदेखि मानसिक यातना दिइएको आरोपमा प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान थालेको छ। घटनाको शिकार भएकी महिला स्वास्थ्यकर्मी मिति २०८१/११/२२ गते कार्यस्थलमै बेहोस भएपछि यो प्रकरण सार्वजनिक भएको हो।

घटनाको विवरण
प्रारम्भिक अनुसन्धान अनुसार, अस्पतालको ऑडियोमेट्री सहायक पदमा कार्यरत रहेकी मेहताले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसात्मक दुर्व्यवहार, अपमानजनक व्यवहार र धम्की दिई आएको आरोप छ। उनी बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, लहानको आकस्मिक कक्षमा उपचार गरि चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगंज काठमाडौँ लगिएको र मनोचिकित्सकको परामर्शमा औषधि उपचार चलिरहेको छ।

प्रहरीको अनुसन्धान र मुद्दा दर्ता
इलाका प्रहरी कार्यालय, लहानले यस प्रकरणमा मिति २०८१/१२/१३ गते “अभद्र व्यवहार” को मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। आरोपी डा. विजय चौधरी र अभिषेक रोशनलाई छिटै कानुनी दायरामा ल्याई अनुसन्धान गर्न गम्भीर रहेको जानकारी गराएका छन् तर, आरोपी व्यक्तिहरु घटनापछि नै फरार भएका छन्। पीडितका अनुसार, आरोपीहरु उच्च पहुच र राजनीतिक संरक्षण का कारण प्रहरी प्रशासनले पक्राउ गर्न न चाहेको हो तर न्याय पाउनेमा आशावादी रहेको जानकारी गराएका छन् |

महिला अधिकार संस्थाहरुको प्रतिक्रिया
यस घटनाले स्थानीय महिला अधिकार संगठनहरुको ध्यान आकर्षण गरेको छ। विभिन्न महिला तथा मानवाधिकार संस्थाहरुले घटनाको सत्यताको छानबिन गरी दोषीहरु विरुद्ध कडा कारबाहीको माग गरेका छन्। यसैबीच, राष्ट्रिय महिला आयोगले पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, सिरहालाई पत्र-लेखि सिफारिस गरेको छ।

पीडितको अवस्था र अस्पतालको प्रतिक्रिया
पीडित महिला स्वास्थ्यकर्मी हाल मनोचिकित्सकको निगरानीमा उपचार तथा परामर्शमा रहेकी छिन्। पीडितका अनुसार, उनी आफ्नो कार्यस्थलमा महिला र सानो कर्मचारी भएकोले उनको समस्यालाई गम्भीरतापूर्वक लिइएन। उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, सिराहा सम्पर्क गरे पनि उचित सुनुवाई तथा गम्भीरता नलिईइको बताएकी छिन्।
यस सम्बन्धमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको सिफारिसमा घट्ना छानविन गर्न नेपाल नेत्र ज्योति संघ, सिरहाको सभापति सन्तोष चौधरीको संयोजकत्वमा ७ सदसीय छानविन समिति गठन गरे पनी रिपोर्ट सार्वजनिक गरेको छैन अस्पताल प्रशासनले घट्ना सम्बन्धमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
1
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता

सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता

“अब मौनता टुट्छ, क्रान्तिको कलम उठ्छ”

"अब मौनता टुट्छ, क्रान्तिको कलम उठ्छ"

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...