• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आतंकवादलाई प्रश्रय दिएको भन्दै वीरगञ्जमा पाकिस्तान विरूद्ध प्रदर्शन


आतंकवादलाई प्रश्रय दिएको भन्दै वीरगञ्जमा पाकिस्तान विरूद्ध प्रदर्शन

काठमाडौं। भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा पाकस्तानको हात रहेको दाबी गरिरहँदा वीरगञ्जमा पाकिस्तान सरकार विरूद्ध प्रदर्शन गरिएको छ। ‘देशभक्त युवा समूह’ नामक संस्थाले वीरगञ्जमा प्रदर्शन गरेको हो।

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको र पाहलगाममा भएको आतंकवादी घटनामा आइएसआई जोडिएको भन्दै विरोध भइरहेका बेला नेपालमा पनि प्रदर्शन भएको हो। उनीहरुले पाकिस्तान सरकार विरूद्ध गरेका हुन्।

गत मंगलबार भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो।

सो हमलापछि भारतले त्यसको सम्पूर्ण दोष पाकिस्तानमाथि लगाउँदै आएको छ। तर पाकिस्तानले भने सो आरोप अस्वीकार गर्दै आएको छ। पाहलगाम आक्रमणपछि भारत-पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल ¥याली प्रदर्शन
  • २०८२ बैशाख १६, मंगलवार २२:३४
  • In "मधेश प्रदेश"
  • पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन
  • २०८२ बैशाख १६, मंगलवार २२:३४
  • In "देश"
  • पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
  • २०८२ बैशाख १६, मंगलवार २२:३४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

पाकिस्तानी सेनाको कारवाहीमा थप १७ जना मारिए, भारी मात्रामा हतियार बरामद

जनकपुरमा जानकी जन्मोत्सव सुरु

लहानको सगरमाथा चौधरी आँखा अस्पतालमा कर्मचारीलाई मानसिक यातना, आरोपी फरार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version