No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतले ठूलो सैन्य कारवाही गर्न लागेको संकेत, सेना प्रमुख भेटेर प्रधानमन्त्रीकहाँ पुगे रक्षामन्त्री

भारतले ठूलो सैन्य कारवाही गर्न लागेको संकेत, सेना प्रमुख भेटेर प्रधानमन्त्रीकहाँ पुगे रक्षामन्त्री

काठमाडौं । पहलगाम आक्रमणपछि भारतले ठुलो सैन्य कारवाही गर्न खोजेको संकेत देखिएको छ । भारतीत रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान पहिलो पटक सेना प्रमुखलाई भेटे र लामो परामर्श गरे। त्यसपछि रक्षामन्त्री प्रधानमन्त्री निवास पुगे र त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे। राजनाथले पछिल्लो अवस्थाको बारेमा प्रधानमन्त्रीलाई अपडेट दिएका छन्।

रक्षामन्त्री सिंहले प्रधानमन्त्री मोदीसँग भेट गरी पहलगाममा जारी अपरेशन र अवस्थाको बारेमा जानकारी दिएका छन्। यसअघि, रक्षामन्त्री राजनाथ सिंह बिहान साउथ ब्लक पुगेका थिए, जहाँ उनलाई सेना प्रमुखले सैन्य अपरेशनको बारेमा जानकारी गराएका थिए।

एक दिन अघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बातमा भनेका थिए, ‘पहलगाममा भएको आतंकवादी घटनाले देशका हरेक नागरिकलाई दुःखी बनाएको छ। प्रत्येक भारतीयलाई प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति छ। उनीहरू जुनसुकै राज्यका होउन् वा जुनसुकै भाषा बोल्छन् मैले यस आक्रमणमा आफ्ना प्रियजन गुमाएकाहरूको पीडा महसुस गरिरहेको छु।’

प्रधानमन्त्री मोदीले अगाडि भनेका थिए, ‘आतंककारी र उनीहरूका मालिकहरू कश्मीरलाई फेरि ध्वस्त पार्न चाहन्छन्, त्यसैले उनीहरूले यति ठूलो षड्यन्त्र रचे। म फेरि एकपटक पीडित परिवारलाई न्याय पाउने आश्वासन दिन्छु, न्याय अवश्य हुनेछ। यस आक्रमणका दोषी र षड्यन्त्रकारीहरूलाई कडा भन्दा कडा जवाफ दिइनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

Next Post
पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन

पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन

तनावमा बीच आजै भारतले २६ वटा परमाणु बमवर्षक विमान किन्ने सम्झौता गर्दै

तनावमा बीच आजै भारतले २६ वटा परमाणु बमवर्षक विमान किन्ने सम्झौता गर्दै

पाकिस्तानी सेनाले सीमाबाट घुसपैठको प्रयास गरिरहेका ५४ जनालाई मारिदियो

पाकिस्तानी सेनाले सीमाबाट घुसपैठको प्रयास गरिरहेका ५४ जनालाई मारिदियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .