No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

झुक्किएर आफ्नै बहिनीसँग बिहे !

झुक्किएर आफ्नै बहिनीसँग बिहे !

काठमाडौं । आफ्नो स्वास्थ्य समस्याका कारण एक महिलाले आफ्नो डीएनए परीक्षण गराइन्। यस क्रममा उनले आफ्नो जन्म कृत्रिम गर्भाधानबाट भएको थाहा पाइन् । त्यसपछि उनले आफ्नो जैविक पिताको बारेमा खोजी गरिन् । यस क्रममा यस्तो खुलासा भयो जसले उनको होसहवास उड्यो ।

वास्तवमा उनका श्रीमानका जैविक पिता पनि उनै व्यक्ति थिए । यस हिसाबले उनीहरू एउटै पिताका सन्तान अर्थात दाजुबहिनी थिए । उनका श्रीमानले पनि डीएनए परीक्षण गराएपछि यसको पुष्टी भयो । उनीहरू दुवैको जन्म कृत्रिम गर्भाधानबाट भएको थियो र एउटै व्यक्तिले दुवैको लागि शुक्रकीट दान गरेका थिए ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार कनेक्टिकटकी दुई बच्चाकी आमा भिक्टोरिया हिलले बेलायतको आइटीभीको ‘दिस मर्निङ’ कार्यक्रमलाई बताएअनुसार उनले डीएनए परीक्षणपछि आफ्नो जैविक बुबा खोज्न वेबसाइट २३ एण्ड मीको मद्दत लिइन्।

यो डीएनए परीक्षण र वंश सेवाहरू प्रदान गर्ने कम्पनी हो। यसमा भर्चुअल आनुवंशिक परीक्षण डाटाबेस हुन्छ। कुनै समय धेरै लोकप्रिय रहेको यो कम्पनी अहिले टाट पल्टिने अवस्थामा पुगेको छ। यसपछि, सबै रहस्यहरू तह-तहबाट उजागर हुन थाले।

प्राप्त जानकारी अनुसार हिलले धेरै स्वास्थ्य समस्याहरू सामना गरेपछि चिकित्सा जानकारी प्राप्त गर्न २३एन्डमीलाई र्‍यालको नमूना दिएकी थिइन् । यसको परीक्षणपछि उनले केही सौतेनी दाजुभाइ दिदीबहिनीहरूको बारेमा थाहा पाइन् ।

खासमा न्यु इङ्गल्याण्ड क्षेत्रका एन्डोक्राइनोलोजिस्ट बर्टन काल्डवेलले हिलकी आमालाई गर्भवती बनाउन आफ्नो शुक्रकीट प्रयोग गरेका थिए। आफ्ना जैविक पिता ती डाक्टरसँग हिलको भेट पनि भयो । डाक्टरले हिलसँग भनेका थिए – ‘बच्चा चाहेका महिलाहरूलाई बच्चा जन्माउन मद्दत गर्नु मेरो काम हो। यसका लागि मैले आफ्नै शुक्रकीट पनि प्रयोग गरें।’

जब हिलले आफ्नो श्रीमानलाई यसबारे बताइन्, उनका श्रीमान झस्किए । किनकि उनको श्रीमानको जन्म पनि उनै डाक्टरले गराएका थिए। उनका श्रीमान् हाई स्कूलदेखि नै हिलका प्रेमी थिए। त्यसपछि उनका श्रीमानले पनि त्यसैगरी आफ्नो डीएनए जाँच गराए र आफ्नो जैविक बुबाको बारेमा जानकारी लिए। त्यसपछि थाहा भयो कि उनका जैविक बुबा पनि उही डाक्टर थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरू…

कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरू…

तीन वर्षमा डेढ सय होटल बन्द

तीन वर्षमा डेढ सय होटल बन्द

बिम्स्टेक शिखर सम्मेलन सुरु

बिम्स्टेक शिखर सम्मेलन सुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .