• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीबाट २३५ किलो गाँजासहित मिनी ट्रक र चालक नियन्त्रणमा


महोत्तरीबाट २३५ किलो गाँजासहित मिनी ट्रक र चालक नियन्त्रणमा

महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट प्रहरीले २३५ किलो लागूऔषध गाँजासहित मिनी ट्रकसहित चालक पक्राउ परेका छन् ।

सोमबार साँझ पौने ७ बजे बि.पि. राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनिट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोली चेकजाँचका क्रममा, ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको २० वटा पोकामा २३५.६ किलोग्राम गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

उक्त मिनिट्रकका चालक मकवानपुर थाहा नगरपालिका ७ डाडाबासका २७ वर्षीय कबिराज गोलेलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ
  • २०८१ चैत्र १९, मंगलवार २०:३२
  • In "देश"
  • सिरहा प्रहरीले सय किलो गाँजा सहित दुई जनालाई पक्राउ
  • २०८१ चैत्र १९, मंगलवार २०:३२
  • In "देश"
  • सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ, तीनजना फरार
  • २०८१ चैत्र १९, मंगलवार २०:३२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

Next Post

धनुषाको मुखियापट्टि मुसरनियाँमा ११ वटा अवैद्य बोर्डिङग स्कूल अध्यक्ष यादवले गराए बन्द

प्रधानमन्त्री ओली पुगे थाइल्याण्ड, उपप्रधानमन्त्रीले गरे स्वागत

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युत्विहीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version