• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण


धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

काठमाडौँ  : कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण मागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण सोधिएको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले धरौटी लिएर मात्र संक्रमतिको उपचार गर्नु भनेर कुनै निर्देशन नदिएको पनि बताउनु भयो । उहाँले शुल्क तिर्न सक्ने व्यक्तिले शुल्क तिर्नुपर्ने र शुल्क तिर्न नसक्ने गरिव तथा विपन्न व्यक्तिलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत रहेको पनि जानकारी दिनुभयो । बाइट…..

सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर्च गर्ने भनेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल लगायतका सरकारी अस्पतालले समेत कोरोना संक्रमितले अस्पतालमा भर्ना पाउन पहिला धरौटी रकम बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका थिए । यस्तै केही मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि ५० हजार देखि २ लाख सम्म धरौटी रकम बुझाएपछि मात्र अस्पतालमा भर्ना गरिने जनाएका छन् ।

यस्तै मृत्यु भएका कोरोना संक्रमितको विवरण फरक फरक आएकाले त्यसको विषयमा छानवीन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका प्रमुख र सिसिएमसीका चिकित्सक सहित तीन जनाको टोलीको समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानवीन भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले काठमाडौं उपत्यका लगायतका घना बस्ती कोरोना संक्रमणको अवस्था उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत, कालोसूचीमा राखिँदै
  • २०७७ कार्तिक १६, आईतवार १८:१९
  • In "समाचार"
  • ठूला अस्पतालले धमाधम बन्द गर्न थाले स्वास्थ्य बीमा कार्यक्रम
  • २०७७ कार्तिक १६, आईतवार १८:१९
  • In "BannerNews"
  • प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन
  • २०७७ कार्तिक १६, आईतवार १८:१९
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

Next Post

बलात्कार आरोपमा एक पक्राउ

आमाको हत्या आरोपमा एक पक्राउ

तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version