• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शनिबार बिहान सात बजेसम्म लम्बियो कर्फ्यु


शनिबार बिहान सात बजेसम्म लम्बियो कर्फ्यु

काठमाडौंं। काठमाडौंको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यूको समय लम्बिऐको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा लगाएको कर्फ्यूको आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ।

प्रशासनले काठमाडौंको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटीपुलसम्म कर्फ्यूको क्षेत्र निर्धारण गरेको छ। यसैगरी, कोटेश्वरबाट बालकुमारी पुलसम्म र बानेश्वर चोकदेखि शंखमुल चोकसम्म पनि कर्फ्यू लागेको छ। साथै गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू लगाउने आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीको मलंगवामा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
  • २०८१ चैत्र १५, शुक्रबार २२:२७
  • In "BannerNews"
  • तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यू
  • २०८१ चैत्र १५, शुक्रबार २२:२७
  • In "बागमती प्रदेश"
  • दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी
  • २०८१ चैत्र १५, शुक्रबार २२:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अन्नपूर्ण पोस्ट्को कार्यालयमा राजावादी प्रदर्शनकारीको आक्रमण

एभिन्यूज टिभीका क्यामेरा पर्सन रजकको मृत्यु भएकोप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version