• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी


दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी

सर्लाहीको मलंगवामा दुई पक्षबीझ झडप हुने सम्भावना बढेपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा दुई समुदायबीच झडप भएको थियो ।

झडप पश्चात मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएकोमा स्थिती नियन्त्रण बाहिर जाने स्थिती देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

भदौ २२ गते शुक्रबार राती मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

क्र्फू आदेशमा भनिएको छ, पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/पेट्रोल पम्म सिमा क्षेत्र) भित्र आज मिति २०६०।०५।२३ गते बेलुका ५ः०० बजे देखी भोली मिति २०८०।०५।२४ गते बिहान ८ः०० बजे सम्म कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उत्श्रृंखल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम देहायको क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरिएको छ। यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलंगवामा युवकमाथि छुरा प्रहार, अनिश्चितकालिन कर्फ्यु
  • २०८० भाद्र २३, शनिबार १६:४५
  • In "BannerNews"
  • सर्लाहीको मलंगवामा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
  • २०८० भाद्र २३, शनिबार १६:४५
  • In "BannerNews"
  • मलंगवा घटनामा मुस्लिम आयोग सक्रिय
  • २०८० भाद्र २३, शनिबार १६:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

Next Post

सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश

कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले लिए स्पष्टीकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version