• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव


आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

संजय यादव, १५ कात्तिक
गोलबजार, सिरहा

सिरहाको बिष्णुपुर गाँउपालिकाका अध्यक्ष जागेश्वर यादवले गाँउपालिकामा हरेक काम निति नियम संगत र प्रकृयागत नै भईरहेको दावी गरेका छन् । अध्यक्ष यादवले विकास निमार्णको काम होस या अन्य काम आफुले पनि कहिले भ्रष्टाचार नगर्ने र अरु कसैलाई पनि भ्रष्टाचार गर्न नदिई समृद्ध बिष्णुपुर गाउँपालिका बनाउने अभियानमा लागेको बताएका छन् । बिष्णुपुर गाँउपालिका वार्ड नं १ का वडा अध्यक्ष गोपिन्द्र यादवले गापा अध्यक्ष यादवमाथी लगाएको बिभिन्न आरोपहरुलाई पत्रकार सम्मेलन गर्दै गापा अध्यक्ष यादवले भने, वार्ड नं १ का वडा अध्यक्षले लगाएको बिभिन्न आरोपहरु सरासर गलत र निराधार रहेको स्पष्ट पारे । पत्रकार सम्मेलनमा गापा अध्यक्ष यादवले बोल्दै भने, मैले कसैलाई काखापाखा, भेदभाव नगरेको र ५ वटै वडामा आवश्यकता अनुसार समान ब्यबहार गर्ने गरेको बताए । म त सादगी जीवन जिउने र जनताको सेवा गर्न ठूल्लै भवनमा बसेर आईसमोजका साथ काम गर्ने त्यो पनि मेरो सोंच हैन । म जनताको मालिक हैन, सेवक भएर काम गरिरहेको छु । गापा कार्यालयमा कोठा आभावकै कारण सबै कर्मचारीलाई ब्यबस्थापन गरी मैले आफनो लागि एउटा छुट्टै टाली खपराको छानामूनी बसी जनताको सेवा गर्दै आईरहेको अध्यक्ष यादवले स्पष्ट पारे । यती मात्र हैन, ५ वटै वडामा जारी विकास निमार्णको काममा म आफै पनि निगरानी राख्दै आईरहेको बताए ।

अध्यक्ष यादवले थपे, मलाई सम्पती जोडने कुनै किसिमको लोभ लालच नरहेको र गापामा सार्बजनिक सम्पती कब्जा गर्दै आईरहेको जम्दारहरुबाट सम्पती खोसी जमदारी प्रथाको अन्त समेत गरी सार्बजनिकिकरण गर्न सफल भईरहेको पनि बताए । सामुदायिक हितको कामकाज गर्न निकै नै चुनौती र बाधाहरु आउने भएपनि आफुले यस्ता बाधालाई सहज किसिमले सामाधान गर्दै अगाडी बढीरहेको र यहाँ जनताको सहयोग रहेकोले कसैले केही बिर्गान नसकिरहेको पनि अध्यक्ष यादवले बताए ।

गापा अध्यक्ष यादवले भने, निराधार र गलत आरोप लगाएको वडा अध्यक्ष गोपिन्द्र यादवकै वडा नं १ मा वडा कार्यालय निमार्णको लागि ८४ लाख बजेट र अन्य ४ वटा वडा कार्यालय निमार्णको लागि ३५(३५ लाखको बजेटमा मात्र बनाउन लगाएको र वडा नं १ को वडा कार्यालय निमार्णमा मैले आफै निगरानी राखी काम गराई रहेको पनि बताए । पोखरी ठेक्का, कर्मचारी भर्ना सबै नियम र कानून सम्मत नै गरेकोले बिष्णुपुर गाउँपालिकाबासी खुशी अनुभव गरिरहेको र केही मुठ्ठीभरलाई खुशी गर्न नसकेको पनि अध्यक्ष यादवले स्पष्ट पारे ।
वडा नं १ का वडा अध्यक्षलाई ब्यक्तिगत रुपमा फाईदा हुने काममा मात्र सहमती र सही गर्ने गरेको र फाईदा नहुने काममा सही नगर्ने गरेको अध्यक्ष यादवले आरोप लगाए । बिष्णुपुर गाउँपालिकामा नमूना काम भईरहेको भन्दै पत्रकारहरुलाई स्थलगत अवलोकन पनि गराए । सम्मेलनमा अध्यक्ष यादवले १४ वटा बिवादित कुट्टीको मुद्धा जितेको जसमा करौडौको सम्पती रहेको थियो । मैले राम्रो कामको लागि सबैसंग सल्लाह सुझाव पनि लिने गरेको गापा अध्यक्ष यादवले बताए ।
यता वडा नं १ का वडा अध्यक्ष गोपिन्द्र यादवले पनि बुधवार पत्रकार सम्मेलन गरी गापा अध्यक्ष जागेश्वर यादवले कर्मचारी भर्ना, पोखरी ठेक्का, विकास निमार्णको काम लगायतमा मनमाना ढंगले गर्दै आईरहेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन
  • २०७७ कार्तिक १६, आईतवार १४:३२
  • In "BannerNews"
  • गोलबजार नगरपालिकामै नमूना उपभोक्ता समिति गठन
  • २०७७ कार्तिक १६, आईतवार १४:३२
  • In "मधेश प्रदेश"
  • निस्वार्थ भावनाले सहगोग गर्न उपभोक्ता समितिको आग्रह
  • २०७७ कार्तिक १६, आईतवार १४:३२
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

बलात्कार आरोपमा एक पक्राउ

आमाको हत्या आरोपमा एक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version