No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजतन्त्र फर्काउ महाअभियानको शुरु


राजतन्त्र फर्काउ महाअभियानको शुरु

धनुषा : जनकपुरधाम, कात्तिक १५ गते । राजतन्त्रको मांग गर्दै राष्ट्रवादी नागरिक समाजले प्रदेश २ मा अस्थायी राजधानी जनकपुरधामबाट राजतन्त्र फर्काउ महाअभियानको शुरुवात गरेको छ ।
शनिवार जनक चौकबाट रैली प्रदर्शन सहित नगर सभाको आयोजना गर्दै सो महाअभियानको शुरुवात गरेको हो । राष्ट्रवादी नागरिक समाजले राजधानी काठमाडौँबाट शुरु गरेको महाअभियान अन्तर्गत प्रदेश २ मा जनकपुरधामाट सुरुवात गरेको हो ।
जनक चौकबाट निकालेको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेर रैलीमा सहभागीहरुले संघीय लोकतन्त्र खारेज गर, राजतन्त्रलाई पुर्नस्थापन गर, भ्रष्टाचार, महगाई र बलात्कार लगायतका घटना अन्त्य गर सहितका नारा लगाएका लगाए ।
नगर सभालाई सम्बोधन गर्दै राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाई रहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनै बढदै गएकोले मुलुकमा शान्ति र समृद्धिका लागि राजा बाहेक अर्को विकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

बलात्कार आरोपमा एक पक्राउ

बलात्कार आरोपमा एक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...