No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

सिरहा। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको सगरमाथा चौधरी आँखा अस्पतालको कान विभागमा कार्यरत डा. विजय चौधरीले बिरामीहरूसँग दुर्व्यवहार र ठगी गरेको आरोप लागे संगै आफ्नै मातहतका महिला कर्मचारीलाई दुर्व्यवहार हिंसाका कारण कार्यकक्षमै अचेत अवस्थामा उद्धार गरि मनो चिकित्सक सँग उपचार गराई रहेको छ | यस सम्बन्धमा अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराउदा समेत समाधान गर्न न सकेको घटना सार्वजनिक भएको छ । श्रोतका अनुसार, डा. चौधरी मानसिक रूपमा अस्वस्थ तथा सनकी रहेकोले उनी बिरामीहरूसँग झगडा गर्ने र कर्मचारीहरूसँग पनि बेला-बेलामा विवादमा लाग्ने कर्मचारीलाई दुर्व्यवहार गर्ने गरेको छ।
यस सम्बन्धमा अस्पताल प्रशासनलाई जानकारी भए पनि अस्पतालमा डा. चौधरीको विकल्प फेला पार्न गाह्रो भएकोले उनलाई तत्काल निरन्तरता दिनु परेको बताउछन । अस्पताल प्रशासनले अर्को डाक्टर खोज्ने प्रक्रिया जारी रहेको बताएको छ।
स्थानीय चौधरी परिवारको सेवा भावले जग्गा दान तथा सहयोगले जर्मनी डा. हेनिगको सेवाभावले स्थापित सगरमाथा चौधरी आँखा अस्पताल, लहान नेपाल मात्र होइन देश बाहिर समेत ख्याती कमाएको अस्पताल पछिल्लो समय व्यवस्थापन र प्रशासनिक कमजोरीका कारण विवादमा तानिएको छ। अस्पतालको सुरुवाती उद्देश्य सर्वसाधारणलाई निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्नु थियो। तर, हाल आएर प्रशासन प्रमुख अभिषेक रोशनको आर्थिक अनियमितताको आरोप सार्वजनिक भएसँगै अस्पताल व्यवसायमुखी बन्दै गएको छ?
सर्वसाधारणलाई सेवा प्रदान गर्न चौधरी परिवारले दान दिएको जग्गा तथा जर्मनीका डा. हेनिगको सहयोगी भावना विपरीत अहिले अस्पताल विशिष्ट वर्गका लागि मात्र केन्द्रित हुन थालेको गुनासो बढेको छ। अस्पतालभित्रको प्रशासनिक कमजोरी तथा अनियमितता बारे एकजना कर्मचारीले प्रमाण सहित जानकारी दिएका छन्। उनका अनुसार, प्रशासन प्रमुख अभिषेक रोशनले ठूलो रकम हिनामिना गर्दै आएका छन्, जसले गर्दा अस्पतालको मूल उद्देश्य नै कमजोर बन्दै गएको छ।
यस घटनाले अस्पतालको प्रतिष्ठामा असर पारेको छ भने बिरामीहरूको सुरक्षा र उपचारको गुणस्तरमा पनि प्रश्न उठेको छ? बिरामीहरूले उचित उपचार र सम्मानजनक व्यवहार पाउने आशामा अस्पतालले छिटो समाधान गर्ने अपेक्षा गरिएको छ।
स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रशासनिक सुधारको माग गर्दै अस्पताल व्यवस्थापनसँग स्पष्ट जवाफ चाहेका छन्। सम्बन्धित निकायले यसबारे छानबिन गर्दै आवश्यक कदम चाल्नुपर्ने माग समेत उठिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post
आनन्द होस्पिटलका कथित डाक्टरको लुटमा स्थानीय सरकारको साथ, विरामीहरु लुटिदै

आनन्द होस्पिटलका कथित डाक्टरको लुटमा स्थानीय सरकारको साथ, विरामीहरु लुटिदै

सिराहाको प्रख्यात अस्पतालमा कार्यस्थलमै मानसिक हिंसा, न्याय खोज्दै पीडित

सिराहाको प्रख्यात अस्पतालमा कार्यस्थलमै मानसिक हिंसा, न्याय खोज्दै पीडित

ग्लोबल मनी वीकमा लहानका विद्यार्थीलाई शेयर बजारबारे सचेतना

ग्लोबल मनी वीकमा लहानका विद्यार्थीलाई शेयर बजारबारे सचेतना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .