• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दोहोरो भिडन्तमा २२ माओवादी मारिए


दोहोरो भिडन्तमा २२ माओवादी मारिए

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले आफ्नो एक्स अकाउन्टबाट छत्तीसगढको बिजापुर र कांकेरमा सुरक्षा बल र माओवादीहरूबीच भएको मुठभेडमा २२ संदिग्ध माओवादीहरू मारिएको पुष्टि गरेका छन्।

उनले लेखे , “आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानको दिशामा अर्को ठूलो सफलता हासिल गरेका छन्। छत्तीसगढको बिजापुर र कांकेरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सली मारिएका छन्।”

उनले मोदी सरकारले आत्मसमर्पण नगर्ने नक्सलवादीहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाएको पनि लेखेका छन् ।

गृहमन्त्री अमित शाहले अर्को वर्ष मार्च ३१ अघि देश नक्सलमुक्त हुने दाबी गरेका छन्। यस भिडन्तमा जिल्ला रिजर्भ गार्डका एक जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार अहिलेसम्म १८ जना माओवादीको शव बरामद गरिएको छ।

जनवरीदेखि अहिलेसम्म बस्तरमा ७२ माओवादी मारिएका छन्। प्रहरीले मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने बताएको छ।

बस्तर प्रहरीले एक विज्ञप्तिमा भनेको छ कि सुरक्षा बलको संयुक्त टोली बिजापुर र दन्तेवाडाको सिमानामा रहेको थाना गंगलुर क्षेत्रमा गएको थियो, जहाँ बिहान माओवादीहरूसँग मुठभेड सुरु भएको थियो।

प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ कि भिडन्त स्थलबाट दुई माओवादीको शव र ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको छ।

यसैबीच, अर्को घटनामा, नारायणपुर-दन्तेवाडा सीमाको थुलथुली क्षेत्रमा भएको IED विस्फोटमा दुई जवान गम्भीर घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय सुरक्षा बलसँगको भिडन्तमा १२ माओवादी मारिए
  • २०८१ चैत्र ७, बिहीबार २१:२०
  • In "BannerNews"
  • जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास
  • २०८१ चैत्र ७, बिहीबार २१:२०
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतंककारी मारिए
  • २०८१ चैत्र ७, बिहीबार २१:२०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

गाजामा आक्रमणको बीचमा हुथी विद्रोहीहरूको इजरायलमा मिसाइल आक्रमण

सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग

एसईई परीक्षा र शिक्षाको पतनशीलता, यस्ता परीक्षा प्रणालीले चोर र धुर्त उत्पादन गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version