• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्लादिमिर पुटिनका पूर्व सल्लाहकारले भने – ‘बाइडेन शत्रु थिए, ट्रम्प प्रतिद्वन्द्वी’


भ्लादिमिर पुटिनका पूर्व सल्लाहकारले भने – ‘बाइडेन शत्रु थिए, ट्रम्प प्रतिद्वन्द्वी’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभले पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविराममा जारी वार्तामा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विश्वास गर्छन्।

बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्पको नयाँ सरकारबीचको सम्बन्ध पुटिन र पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा धेरै फरक रहेको बताए।

मार्कोभले स्पष्टसँग भने: “बाइडेन पुटिनका शत्रु थिए, जबकि ट्रम्प उनका प्रतिद्वन्द्वी हुन्।”

उनले यो पनि भने ‘युद्धविराम प्रस्तावहरूले पुटिनलाई कठिन परिस्थितिमा पारेको छ किनभने रूसका जनता अब यो युद्धबाट थाकेका छन् र शान्ति चाहन्छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युक्रेन युद्धमा लाखौं मारिनुमा युक्रेनकै राष्ट्रपति पनि दोषी : ट्रम्प
  • २०८१ फाल्गुन २९, बिहीबार २१:५१
  • In "BannerNews"
  • जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी
  • २०८१ फाल्गुन २९, बिहीबार २१:५१
  • In "अन्तराष्ट्रिय"
  • डोनाल्ड ट्रम्प विरुद्ध चुनाबमा हस्तक्षेपको मुद्दा फेरि चलाउन पुनरावेदन
  • २०८१ फाल्गुन २९, बिहीबार २१:५१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

बलुचिस्तानको नोश्कीमा बम विस्फोट, पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version