No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हलिउडको साग अवार्डमा चम्किए स्टार

हलिउडको साग अवार्डमा चम्किए स्टार

काठमाडौं । नयाँ पोपको चुनावबारेको फिल्म ‘कन्क्लेभ’ले ३१ औं स्क्रिन एक्टर्स गिल्ड अवार्डमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ । सोमबार बिहान हलिउडमा प्रतिष्ठित अवार्ड वितरण गरियो ।

जापानको शत्रुताबारेको कथामा बनेको ‘शोगुन’ र ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’जस्ता श्रृंखलाले ड्रामा र कमेडी विधामा टेलिभिजन पुरस्कार जिते । ‘कन्क्लेभ’ बाफ्टा अवार्डमा समेत उत्कृष्ट भएको थियो ।

‘द सब्सटेन्स’बाट डेमी मूर उत्कृष्ट अभिनेत्री घोषित भइन् । ‘अ कम्प्लिट अननन्’बाट तिमोथी चालमेट उत्कृष्ट अभिनेता घोषित भए । जोय साल्दानाले फिल्म ‘एमिलिया पेरेज’बाट सहअभिनेत्री विधामा अवार्ड जितिन् ।

‘द फल गाई’ उत्कृष्ट स्टन्ट विधाको फिल्म बन्यो । साग अवार्ड यसको रेडकार्पेट र सेलेब्रिटीको उपस्थितीलाई लिएर पनि चर्चामा हुने गर्छ । यस संस्करणमा पनि रेडकार्पेटअघि सेलेना गोमेज, मिली बबी ब्राउन, मिकी म्याडिसन लगायतका कलाकार रेडकार्पेटमा चम्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

Next Post
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बंगलादेशको कक्स बजारमा वायुसेनाका कर्मचारी र सर्वसाधारणबीच झडप

बंगलादेशको कक्स बजारमा वायुसेनाका कर्मचारी र सर्वसाधारणबीच झडप

२३ वर्षपछि इजरायली ट्याङ्कहरू वेस्ट बैंकमा प्रवेश, ४० हजार शरणार्थी शिविरबाट भागे

२३ वर्षपछि इजरायली ट्याङ्कहरू वेस्ट बैंकमा प्रवेश, ४० हजार शरणार्थी शिविरबाट भागे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...