• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यालयस्तरीय प्रतियोगिताबाट विद्यार्थीलाई वित्तीय साक्षरता र प्रोत्साहन


विद्यालयस्तरीय प्रतियोगिताबाट विद्यार्थीलाई वित्तीय साक्षरता र प्रोत्साहन


महेश सिंह लहान – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सिरहाको धनगढी शाखा कार्यालयद्वारा एक दिवसीय हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रम माध्यमिक विद्यालय, कुर्वामा आयोजना गरिएको थियो। यस प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतिस्पर्धा तथा ज्ञानवर्धक हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भयो।


संस्थाले वित्तीय साक्षरताका साथै बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो। यस संस्थाले ग्रामिण भेगमा वित्तीय सेवा तथा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। उक्त कार्यक्रममा ओरेक नेपालका मधेस प्रदेश संयोजक बिना सिंहको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।


संस्थाले आगामी दिनहरूमा पनि समुदायका लागि यस्ता कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। जीवन विकास लघुवित्तका शाखा प्रमुख सुरेश प्रसाद गनगाईका अनुसार विद्यार्थीहरूलाई शिक्षा प्रति अझै प्रोत्साहित गर्दै पढाईमा उत्साह बढाउन प्रतियोगिता आयोजना गरिएको हो।


उक्त संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र कुमार साह रहेका थिए। धनगढी शाखामा प्रमुख सहित ४ जना कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् भने जीवन विकास लघुवित्तका संस्थापक अध्यक्ष संजय कुमार मण्डल हुन्।


हाल देशभर ३१ जिल्लामा १६० शाखा सञ्चालन गर्दै सेवा प्रदान गरिरहेको संस्थाले यस प्रतियोगितामा ६ कक्षा देखि ९ कक्षासम्मका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरेको थियो। विद्यालयका प्रधानाध्यापक हरि प्रसाद यादवका अनुसार कुल ६१० विद्यार्थी अध्ययनरत विद्यालयमा प्रतियोगिता निकै उत्साहजनक रह्यो। शिक्षक तारिणी प्रसाद चौधरी र शिवदयाल यादवका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूलाई फुटबल, डाइरी, कपी लगायत शैक्षिक सामग्री वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी
  • २०८१ फाल्गुन १०, शनिबार ०५:२७
  • In "BannerNews"
  • लघुवित्त पीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस
  • २०८१ फाल्गुन १०, शनिबार ०५:२७
  • In "BannerNews"
  • सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक
  • २०८१ फाल्गुन १०, शनिबार ०५:२७
  • In "देश"

महेश सिंह

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

मधेसीलाई अपहेलीत गरेको भन्दै बिरगन्जमा चिनको बिरोध

ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

परराष्ट्रमन्त्री र ओडिशाका मुख्यमन्त्री माँझीबीच कुराकानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version