• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै


प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

राजविराज । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा सप्तरीमा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सप्तरीमा अन्तरकृया कार्यक्रमका साथै दीप समेत प्रज्जलन गर्ने तयारी प्रदेश सरकारको छ ।
मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार कार्यक्रम सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हुनेछ ।
प्रजातन्त्र दिवसका दिन फागुन ७ गते (आज) सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा ११ हजार दिप प्रज्जवलन गर्ने जानकारी उनले दिए ।
साँझ दीप प्रज्जवलन गर्नुअघि अन्तरकृया कार्यक्रमको आयोजना समेत छिन्नमस्तामै हुने मन्त्री लेखीले जानकारी दिए ।
उनका अनुसार हालसम्म निर्माण भएका संविधानको विश्लेषण र बर्तमान संविधानको कार्यान्वयन बिषयमा अन्तरकृया आयोजना गरिनेछ ।
कार्यक्रममा नीति आयोगका सदस्य डा. शिला मिश्र तथा कुन्दन झाले प्रस्तुतीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेस प्रदेशमा बालबिवाह मुक्त गर्न अन्तरक्रिया
  • २०८१ फाल्गुन ७, बुधबार २०:५८
  • In "मुख्य समाचार"
  • जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधाम वासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण
  • २०८१ फाल्गुन ७, बुधबार २०:५८
  • In "BannerNews"
  • प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिश
  • २०८१ फाल्गुन ७, बुधबार २०:५८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post

केआईआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए

प्रकृति लम्साल मृत्यु प्रकरण: ओडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version