No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

किनेको दहीमा मैदा घोलेको पाइएपछि …

गंगा प्रसाद साह

भारदह ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक व्यक्तिले किनेको दहीमा मैदा घोलेको पाइएको छ ।

नगरपालिकाको वडा नम्बर ३ गिदखोरा निवासी केशोरी खंगले बुधबार किनेको दहीमा मैदा घोलेको पाइएको हो । खंगले पोर्ताहा चोकस्थित घनश्याम मैरबैताको पसलबाट दही किनेका थिए ।

खंगको घरमा आयोजना गरिएको भोजका निम्ति उनले बुधबार साँझ दही किनेर लगेका थिए । ३० किलोको जर्किन घरमा लगेर खोल्दा मैदा घोलेको पाइएको उनले बताए ।

‘दहीको जर्किन खोलेर हेर्दा मैदा खोलेको पाएँ’ खंगले इग्रीन मधेशसँग भने, ‘यस्तो पाएपछि राति १२ बजे नै पसलेलाई जानकारी गराएँ । राति कुनै वास्ता नगरेपछि अर्काे दही किनेर भोजमा प्रयोग गरें ।’

बिहीबार बिहान उक्त जर्किन लिएर पसलमा पुग्दा पसले घनश्यामले फिर्ता लिन नमानेको उनको भनाई छ । दुबैबीच चर्काचर्की भएपछि इलाका प्रहरी कार्यालय भारदहबाट पुगेको टोलीले घनश्यामलाई दहीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कंचनपुर पु¥याएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले दहीलाई सुरक्षित राखिएको बताए । ‘दहीमा केहि न केहि मिसिएको देखिन्छ’ उनले इग्रीन मधेशसँग भने, ‘परीक्षणका लागि खाद्य तथा गुणस्तरीय कार्यालयसँग समन्वय गरेको छु ।’

डीएसपी नेपालले तत्कालका लागि घनश्यामलाई हाजिरी जमानीमा छाडिएको र दहीको परीक्षणपछि अन्य प्रकृया अगाडि बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

चीनको विमानले अस्ट्रेलियाको विमानमा आगो प्रहार गरेको आरोप

चीनको विमानले अस्ट्रेलियाको विमानमा आगो प्रहार गरेको आरोप

मलाई मृत्युदण्डको सजाय सुनाउन लागिएको थियो : मार्क जुकरबर्ग

मलाई मृत्युदण्डको सजाय सुनाउन लागिएको थियो : मार्क जुकरबर्ग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...