No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न

समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न

महेश सिंह लहान, सिरहा- समाजवादी किसान महासंघ नेपालको लहान नगर भेला सम्पन्न भएको छ। मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका-३ स्थित कुशवाहा धर्मशालामा सम्पन्न भेलाले प्रमोद कुमार महतोलाई अध्यक्ष चयन गरेको छ। भेलाले १९ सदस्यीय नगर समिति गठन गर्दै ललित नारायण महतोलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ।

समाजवादी किसान महासंघ मधेस प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाको अध्यक्षता महासंघका मधेस प्रदेश अध्यक्ष हरेराम यादवले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं कृषि तथा भूमि व्यवस्था विभागका सचिव शैलेन्द्र साह रहेका थिए। विशेष अतिथिका रूपमा जसपाकी केन्द्रीय सदस्य एवं मधेस प्रदेश सांसद ललिता दास विद्रोही, महासंघका केन्द्रीय उपाध्यक्ष उमेश्वर झा, मधेस प्रदेश सचिव मो. साबिर खान, सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव, लहान नगर अध्यक्ष एवं जिल्ला समन्वय समिति अध्यक्ष दिनेश महतो उपस्थित थिए।

भेलामा जसपा मधेस प्रदेश सदस्य तथा लहान उपमहानगरपालिकाका उपप्रमुख राम चरित्र महतो, पार्टीका नगर अध्यक्ष दिनेश महतो, राम चलितर महतो, ललित महतो, प्रमोद महतो, चन्द्र नारायण कुशवाहा लगायत दर्जनौं किसान, स्थानीय नेता तथा युवाहरूको उपस्थिति रहेको थियो।
समाजवादी किसान महासंघ जसपाको भातृ संगठन हो, जसले किसानहरूको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। प्रमुख अतिथि साहले किसानहरूको भूमिको हक सुरक्षित गर्न महासंघको भूमिकाको महत्त्व रहेको बताए। “नेपाल कृषिप्रधान देश हो, तर किसानहरू अझै पनि समस्यामा छन्। समाजवादी किसान महासंघ किसानका आवाज बुलन्द गर्न निरन्तर लागिपर्नेछ,” उनले भने।

सांसद विद्रोहीले मधेस प्रदेशको समृद्धिका लागि कृषिलाई आधुनिक बनाउनुपर्ने आवश्यकता औंल्याइन्। “किसानहरूलाई सरकारी अनुदान सहज रूपमा उपलब्ध गराउन र उनीहरूको उत्पादनको उचित मूल्य निर्धारण गर्न महासंघले दबाबमूलक भूमिका खेल्नुपर्छ,” उनले भनिन्।
नवनिर्वाचित नगर अध्यक्ष प्रमोद महतोले किसानहरूलाई संगठित गर्दै उनीहरूको अधिकारका लागि संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे। “भूमिहीन किसानहरूलाई जग्गा उपलब्ध गराउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सहकारी प्रणालीलाई प्रवर्द्धन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछौं,” उनले भने।
लहान नगर समितिको बैठकले किसानहरूको समस्या समाधानका लागि स्थायी संरचना निर्माण, सहकारीको विकास, कृषि प्रविधिको प्रयोग, उत्पादन वृद्धिलगायत विषयमा पहल गर्ने निर्णय गरेको छ।
समाजवादी किसान महासंघ नेपालले देशभरका किसानहरूलाई संगठित गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। लहान नगर समितिको गठनसँगै सिरहा जिल्लामा महासंघको गतिविधि थप सशक्त बनाउने योजना रहेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

Next Post
अध्यक्ष प्रचण्डले भने-सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको छ

अध्यक्ष प्रचण्डले भने-सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको छ

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

करोड खर्च गरेर अमेरिका पुगेका आकाश ट्रम्पले निकालिदिएपछि हथकडीमा घर फर्किए

करोड खर्च गरेर अमेरिका पुगेका आकाश ट्रम्पले निकालिदिएपछि हथकडीमा घर फर्किए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...