• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव


‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकाल्दै समर्थन गर्ने संकेत गरेको छ।

जसपा नेपालद्वारा ‘अध्यादेश’ अध्ययन गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य सही नै रहेको निष्कर्ष निकालेको छ।

बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नबनाउन सुझाव दिने र अहिलेको सन्दर्भमा सरकारसँग छलफल गर्न तयार रहेको बताइएको छ।

जसपा नेपालका कतिपय नेताहरूले संसदमा पेश हुन लागेको अध्यादेश आफ्नो पार्टीले समर्थन गर्न लागेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले अध्यक्ष यादवलाई सरकारमा जाने ‘सपना नदेख्न’समेत आग्रह गरेका छन्।

अध्यादेशको विरोध गर्ने समूहका एक नेताकाअनुसार अध्यक्ष यादवसहित केही सांसदहरूले ‘मन्त्री’को लोभमा प्रधानमन्त्री ओलीको अध्यादेशले देश चलाउने गलत शैलीलाई साथ खोजेको आरोप लगाएका छन्।

तर, जसपा नेपालले ती नेताहरूको भनाइ अस्विकार गर्दै बिहीबार बस्ने संसद बैठकअघि मात्रै अध्यादेशको समर्थन गर्ने कि नगर्ने भनेर निर्णय लिने दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ
  • २०८१ माघ २३, बुधबार २०:०३
  • In "BannerNews"
  • सरकारले अरु दललाई कमजोर बनाउने नीति लियोः उपेन्द्र यादव
  • २०८१ माघ २३, बुधबार २०:०३
  • In "BannerNews"
  • प्रधानमन्त्रीको बोल्ड निर्णयले थारु समुदायमा खुसियाली, मधेशमा दिपावली
  • २०८१ माघ २३, बुधबार २०:०३
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अमेरिकाले १० अवैध आप्रवासीलाई संसारकै सबैभन्दा खतरनाक जेलमा पठायो

चीनले झट्का दिएपछि युक्रेनमाथि दवाब बढाउँदै डोनाल्ड ट्रम्प

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी सेनाको विमान भारत आइपुग्यो, नेपालीलाई कहिले पठाइन्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version