No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

China's aircraft carrier Liaoning sails into Hong Kong, China July 7, 2017. REUTERS/Bobby Yip

टोकियो । जापान कोस्ट गार्डले आइतबार पूर्वी चीन सागरको सेन्काकू टापुमा जापानको क्षेत्रीय पानीमा घुसपैठ भएको पाएपछि दुई चिनियाँ गस्ती जहाजलाई चेतावनी जारी गरेको छ ।

कोस्ट गार्डले चिनियाँ गस्ती जहाजले बारम्बार जापानी माछा मार्ने डुंगामा पुग्‍न खोजिरहेको र त्यसको जवाफ दिइने चेतावनी दिएको छ ।

क्षेत्रीय पानीभन्दा ठीक बाहिर यात्रा गरिरहेका तीन चिनियाँ जहाजहरूमध्ये दुईले आइतबार बिहान ११ बजे भन्दा पहिले ताइसो टापुमा प्रवेश गरेको र साँझसम्म उक्त क्षेत्रमै रहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

कोस्ट गार्डले दुई गस्ती जहाजहरूलाई तुरुन्तै जापानको जहाजहरू छोड्नसमेत चेतावनी जारी गरेको छ ।

एनएचके वर्ल्डका अनुसार अगस्त २ पछि चिनियाँ सरकारले जापानको क्षेत्रीय पानीमा यस वर्ष १८ औं पटक प्रवेश गरेको हो ।

चीनले अमेरिका-चीन तनाव बढ्दै गएको केही महिनामा दक्षिण चीन सागर र पूर्वी चीन सागर दुबैमा आफ्नो समुद्री गतिविधिहरू बढाइरहेको छ ।

यी घुसपैठहरूलाई अमेरिकासहित विभिन्‍न मुलुकहरुले निन्दा गरेका छन् । उक्त सागरमा सैन्य अभ्याससमेत गरिने जापानको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post
दशैको पाचौ दिन

दशैको पाचौ दिन

#covi

नेपालमा बुधबार थप ५७४३ जनामा कोरोना पुष्टि भएको

व्यापारी भन्छन,आयो पसल खोल्यो ‘बोहोनी’ नभइ घर फर्कियो

व्यापारी भन्छन,आयो पसल खोल्यो ‘बोहोनी’ नभइ घर फर्कियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .