No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा बुधबार थप ५७४३ जनामा कोरोना पुष्टि भएको

#covi

#covi

काठमाडौँ  : स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५७४३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३१०७ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा २३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७९१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधबार थप २९९६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९९ हजार ६०५ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल सक्रिय संक्रमितको संख्या ४४४७६ हजार रहेको छ । हाल क्वारेन्टाइनमा ४०६५ जना छन् भने

नेपालमा हालसम्म १३ लाख ३४ हजार ८९७ वटा पिसिआर परिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

Next Post
व्यापारी भन्छन,आयो पसल खोल्यो ‘बोहोनी’ नभइ घर फर्कियो

दसैँको मुखमा भारत जानेहरूको लर्को (फोटो फिचर)

पुनर्निर्मित रानीपाेखरी र बालगाेपालेश्वर मन्दिर (फाेटाेफिचर)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .