• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिने ट्रम्पको वाचा

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बिहीबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ गालान्ट विरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि अमेरिकाले यो कदम उठाएको हो ।

विधेयकमा मतदानका क्रममा २४३ सांसदले यसको पक्षमा मतदान गरेका थिए भने १४० सांसदले विपक्षमा मतदान गरेका थिए । समर्थन गर्नेमा रिपब्लिकन पार्टीका १९८ र डेमोक्रेटिक पार्टीका ४५ सांसद थिए । कुनै पनि रिपब्लिकन सांसदले विधेयकको विरोध गरेनन्।

आईसीसीले गाजामा युद्ध अपराध, मानवअधिकार उल्लङ्घन र नरसंहारको आरोपमा नेतान्याहु र गालान्ट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अमेरिकाले यसअघि नै आईसीसीलाई प्रतिबन्ध लगाएको छ । यसअघि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०२० मा आईसीसीमाथि प्रतिबन्ध लगाएका थिए ।

वास्तवमा आईसीसीले अफगानिस्तानमा अमेरिका र प्यालेस्टाइनमा इजरायलको आपराधिक गतिविधिको अनुसन्धान सुरु गरेको थियो । यसविरुद्ध ट्रम्प प्रशासनले आईसीसीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि, जो बाइडेन राष्ट्रपति भएपछि यी प्रतिबन्धहरू हटाइयो।

बिहीबार सदनले विधेयक पारित गरेपछि विदेश मामिला समितिका रिपब्लिकन अध्यक्ष ब्रायन मास्टले भने “अमेरिकाले यो कानून पारित गरेको छ किनभने कंगारु अदालतले हाम्रो सहयोगी इजरायलका प्रधानमन्त्रीलाई पक्राउ गर्न चाहन्छ।”

नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि धेरै देशले विभिन्न अडान अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

Next Post

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version