• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिडिओ अनुगमन


सिडिओ अनुगमन

काठमाडौँ : सरकारले सवै प्रकारका यात्रुबहाक सवारी साधानमा पूर्णक्षमतामा यात्रुराखि सञ्चालन गर्न पाउने निर्णय गरेसंगै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले काठमाडौंको कोटेश्वर गौशला लगाएतका क्षेत्रमा सार्वजनिक यातायातमा रहेका यात्रु तथा चालकहरुले स्वास्थ्य मापदण्ड पालनाका बारेमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माक्स नलगाइन सार्वजनिक यातायातको प्रयोग गर्नेलाई रु एक सय जरिवाना पनि गरिएको थियो । त्यस्तै यात्रुबाट तोकेभन्दा बढि भाडा लिने सवारी साधानलाई पनि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासनिक अधिकृत बिष्णुराज बेल्वासेले जानकारी दिनुभयो । अनुगमनका क्रममा कोटेश्वरमा रहेको बस काउन्टरमा यात्रुको अवस्था, भाडा दर लगाएतका बारेमा जानकारी लिइएको उहाले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/10/CDO-aanuygaman.mp4?_=1

चाडवाडमा हुनसक्ने ठगीका साथै कोरोना महामारीमा जनताको जिवनयापनलाई सहज बनाउनका लागि निरन्तर अनुगमन गरिने प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेटौंडामा निरन्तर अनुगमन, म्याद नाघेका खाद्यय पदार्थ नष्ट
  • २०७७ कार्तिक ४, मंगलवार १८:४३
  • In "बागमती प्रदेश"
  • सरकारले यातायात व्यवसायीलाई राहत नदिँदा गाडीभाडा घटेन
  • २०७७ कार्तिक ४, मंगलवार १८:४३
  • In "समाचार"
  • छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
  • २०७७ कार्तिक ४, मंगलवार १८:४३
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण

भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version