• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा प्रदेशभरका औषधि व्यवसायीहरूको भव्य उपस्थिति


जनकपुरमा प्रदेशभरका औषधि व्यवसायीहरूको भव्य उपस्थिति

महेश सिंह,लहान पुष १३-नेपाल औषधि व्यवसायी संघ, मधेस प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ। अधिवेशनमा प्रदेशभरका औषधि व्यवसायीहरूको व्यापक उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गरेका थिए। कार्यक्रममा ढकालले औषधि व्यवसायलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन व्यवसायीहरूको भूमिकाको प्रशंसा गर्दै व्यवसायिक नैतिकता र उपभोक्ताको हितमा केन्द्रित हुने सुझाव दिए।
अधिवेशनले दोस्रो कार्यकालका लागि शिवनाथ सिंहलाई पुनः अध्यक्षमा चयन गरेको छ। संघका पदाधिकारीहरूको भनाइ अनुसार सिंहले अत्याधिक मतका साथ पुनः अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्ष सिंहले औषधि व्यवसायीहरूको हकहितका लागि काम गर्दै प्रदेशभर औषधि व्यवस्थापनलाई सुधार गर्न आफू प्रतिबद्ध रहेको बताए।
मधेस प्रदेशका सबै जिल्लाका औषधि व्यवसायीहरूको सहभागितामा सम्पन्न अधिवेशनमा औषधि व्यवसायमा देखिएका चुनौती, सुधारका उपाय र व्यवसायको दिगो विकासका विषयमा छलफल भएको आयोजकले जनाएको छ।
संघले औषधि व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय औषधिको पहुँचलाई सहज बनाउन ठोस रणनीति बनाउने प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ
  • २०८१ पुष १६, मंगलवार ०७:४९
  • In "अन्तराष्ट्रिय"
  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • २०८१ पुष १६, मंगलवार ०७:४९
  • In "समाचार"
  • ‘चिकित्सकले कस्तो औषधि दिदैछन् भनेर बिरामीले सोध्नुपर्छ’– डा. लोचन कार्की
  • २०८१ पुष १६, मंगलवार ०७:४९
  • In "स्वास्थ्य"

महेश सिंह

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

Next Post

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

शेख हसिनाको पार्टी अवामी लिगले निर्वाचनमा भाग लिन पाउने

पश्चिम अफ्रिकी देश आइभरी कोस्टबाट फ्रान्सको सेना फिर्ता हुने राष्ट्रपतिको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version