• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ


दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

एजेन्सी : दिल्ली प्रहरीले क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने गिरोह पक्राउ गरेको छ। प्रहरीले मंगलबार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने दुई इन्जिनियर, एक डाक्टर र एक व्यवस्थापन पढ्दै गरेकालाई पक्राउ गरेको हो।

दिल्लीको अपराध शाखाका आरएस यादवका अनुसार उनीहरूसहित नक्कली औषधि बनाउने तथा बिक्री गर्ने समूहमा संलग्न सातजनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री वितरण गर्ने हरियाणास्थित सोनीपतमा एक फ्याक्ट्री र गाजियाबादको एक गोदाम नष्ट गरिएको छ।

सोही क्रममा प्रहरी करिब ८ करोड बराबरको नक्कली औषधि पनि बरामद गरेको छ। नक्कली औषधि उत्पादन गर्ने समूहका अन्य तीनजना फरार छन्।

गाजियाबादको गोदामबाट क्यान्सरका औषधिहरू प्याक गरेर अन्त पठाउने गरेको प्रहरीको बताएको छ। कारोबारमा संलग्न दुईजना डा.पवित्र प्रधान र शुभम मन्ना नोएडाको सेक्टर ४३ मा फ्ल्याटमा बस्दै आएका थिए।

उनीहरूले देशभर औषधि वितरण गर्न ‘वी फास्ट’कुरियर’ बुक गर्ने गरेको खुलेको छ।

घटनामा संलग्न

डा. पवित्रा नायारण प्रधान चीन विश्वविद्यालयबाट एमबीबीएस हुन्।  उनले दिल्लीको जीटीबी तथा दीपचंद बन्धु अस्पतालमा जुनियर रेजिडेन्टका रुपमा काम गरेका छन्। शुभम मन्ना बेंगलोरबाट बीटेक हुन्। उनले कयौं बहुराष्ट्रिय कम्पनीमा काम गरेका छन्। सोही क्रममा उनी गिरोहसँग संलग्न रहेको पाइएको छ। शुभम दवा औषधि प्याकिङ गर्ने गर्छन्। पंकजसिंह बोहरा र अंकिता शर्मा इन्डस्ट्रीअल  ट्रेनिङ इन्स्च्युट (आइटीआइ) होल्डर हुन्। दुवैजना कुरियरमार्फत् ग्राहकलाई नक्कली औषधि वितरण गर्दै आएका थिए।

यस्तै, रामकुमार हरियाणामा बायोटेक नामको एक औषधि फ्याक्ट्री सञ्‍चालक हुन्। उनले फ्याक्ट्रुीमा क्यान्सरको नक्कली औषधि उत्पादन गर्ने गरेको खुलेको छ। नक्कली औषधि उत्पादनमा संलग्न अर्का आरोपित एकांश वर्माको चुंडीगढमा मेडियर्क फार्म नामको फर्म छ। प्रभात कुमार आदित्य फार्माका मालिक हुन् र उनको कार्यालय दिल्लीको चाँदनी चोकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोहका दर्जनौं पक्राउ, हजारौं डोज बरामद
  • २०७९ कार्तिक ३०, बुधबार १५:१२
  • In "देश"
  • जिउँदै मान्छेको मृत्यु दर्ता बनाएर जग्गा बिक्री, ५ जना पक्राउ
  • २०७९ कार्तिक ३०, बुधबार १५:१२
  • In "BannerNews"
  • नक्कली नोटको कारोबार, ५२ लाख नोटसहित गिरोहका ९ जना पक्राउ
  • २०७९ कार्तिक ३०, बुधबार १५:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version