• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

कमिटीकाे आयाेजनामा आज जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेलकाे सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ। नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता ,तिव्र विकास,सुशासन,कृषिमा आधुनिकरण, युवा राेजगार, नेपाली नागरिकहरूकाे एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए । साथै अहिलेकाे ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएकाे जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिकाे राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेकाे जानकारी दिए । नेकपा ऐमाले सरकार नै अबकाे मुलुक परिवर्तन र मधेस प्रदेशकाे तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेकाे बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयाेजक सन्ताेष कुमार पाैडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए। उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेल,केन्द्रीय सदस्य मनाेज लाल कर्ण, साेभित मण्डल ,पल्टन पटेल,रामविश्वास राय,रिता कुमारि महताे , पुरुषाेतम कार्कि ,रविन्द्र चाैलागाई ,बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।


नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

नेपाल परिवार दल मधेश प्रदेश कमिटीकाे आयाेजनामा आज जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेलकाे सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।
नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता ,तिव्र विकास,सुशासन,कृषिमा आधुनिकरण, युवा राेजगार, नेपाली नागरिकहरूकाे एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

साथै अहिलेकाे ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएकाे जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिकाे राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेकाे जानकारी दिए ।

नेकपा ऐमाले सरकार नै अबकाे मुलुक परिवर्तन र मधेस प्रदेशकाे तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेकाे बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयाेजक सन्ताेष कुमार पाैडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेल,केन्द्रीय सदस्य मनाेज लाल कर्ण, साेभित मण्डल ,पल्टन पटेल,रामविश्वास राय,रिता कुमारि महताे , पुरुषाेतम कार्कि ,रविन्द्र चाैलागाई ,बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
  • २०७९ कार्तिक ३०, बुधबार २१:५७
  • In "राजनीति"
  • नवनिर्वाचित सांसद एकनाथ ढकालद्वारा सम्पूर्ण मतदातामा आभार ब्यक्त
  • २०७९ कार्तिक ३०, बुधबार २१:५७
  • In "BannerNews"
  • नयाँ सरकार गठनका लागि चिनियाँ सक्रियता बढ्यो
  • २०७९ कार्तिक ३०, बुधबार २१:५७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version