• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौं महानगरले निःशुल्क कानुनी सेवा दिइरहेको छ : उपमेयर डंगोल


काठमाडौं महानगरले निःशुल्क कानुनी सेवा दिइरहेको छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले महानगरले अहिले न्यायिक समितिबाट नि:शुल्क कानुनी सेवा दिइरहेको बताएकी छन्।

शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले समितिबाट नि:शुल्क कानुनी सेवा दिइरहेको बताएकी हुन्।

उनले भनिन्, ‘न्यायिक समितिबाट थुप्रै कामहरु गरेका छौ। देशभरका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुलाई आमन्त्रण गरेर पहिलो वर्षमा नै राष्ट्रिय न्यायिक समितिको सम्मेलन गर्यौं। यसको उद्देश्य सबै आम नागरिकहरुलाई न्यायको पहुँच छिटो छरितो बनाउनु मात्र नभएरसमितिले सम्पादन गरेका काममा एकरुपता आओस भन्ने हो। अहिलेसमितिबाट निशूल्क कानूनी सेवा पनि दिइरहेका छौं। ’

साथै उनले ७५ हजारको हाराहारीले निशुल्क कानूनी सेवा लिइसकेको बताइन्। उनले लैङ्गिकताको आधारमा कुनैपनि हिंसा हुन्छ भने त्यसलाई न्यूनीकरण गर्नका लागि महिला सञ्जाल र त्यो पनि महिला प्रतिनिधिहरुको नेतृत्वमा अघि बढि रहेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार न्यायिक समितिको बढ्दो अत्याचार, निमुखा दलितलाई गरे उठिबास
  • २०८१ पुष १३, शनिबार १९:३६
  • In "मधेश प्रदेश"
  • प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली
  • २०८१ पुष १३, शनिबार १९:३६
  • In "BannerNews"
  • नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर
  • २०८१ पुष १३, शनिबार १९:३६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Next Post

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

सहभागितामा युवा र पुराना स्वयंसेवकहरूको उत्साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version