• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम


पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ ।

स्रोतका अनुसार अहिले १५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ बढिरहेका छन् । यसैबीच, पाकिस्तानी सेना र वायुसेनाले पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको समाचार छ।

स्रोतका अनुसार पाकिस्तानी सेनाका केही फौज अफगानिस्तानको सीमामा पुगेका छन् । यसै क्रममा अफगान तालिवान मिर अली सीमा नजिक पुगेका छन् । तर, अहिलेसम्म गोली चलेको कुनै संकेत नभेटिए पनि तैनाथी बढाइएको छ ।

यसैबीच अफगानिस्तानको विदेश मन्त्रालयले काबुलस्थित पाकिस्तानी दूतावासका इन्चार्जलाई बोलाएको छ । अफगान विदेश मन्त्रालयका प्रवक्ता हाफिज जिया अहमदले आक्रमणको कडा निन्दा गर्दै यसलाई दुई देशबीचको सम्बन्धमा दरार ल्याउने प्रयास भनेका छन्।

तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले हालै वजिरिस्तानको माकिन क्षेत्रमा ३० पाकिस्तानी सेनाको हत्या गरेको प्रतिक्रियामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेपछि यो तनाव बढेको हो ।

अफगान तालिबानसँग ठूलो मात्रामा हतियार र दुर्गम क्षेत्रमा लुक्ने क्षमता छ। उनीहरुसँग एके-४७, मोर्टार, रकेट लन्चर जस्ता आधुनिक हतियारको ठूलो भण्डार छ। यस बाहेक तालिबान लडाकुहरूले पहाड र गुफाहरूबाट आक्रमण गर्छन् जसको बारेमा पाकिस्तानी सेनालाई जानकारी छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै
  • २०८१ पुष १२, शुक्रबार १८:४४
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तान: अफगान शरणार्थीहरूलाई ‘राजनीतिक उपकरण’ को रूपमा प्रयोग नगर्न तालिबानको आह्वान
  • २०८१ पुष १२, शुक्रबार १८:४४
  • In "BannerNews"
  • अफगानिस्तान–पाकिस्तान सीमामा बढ्दै आक्रमण, मोर्टार खस्दा ४ जनाको मृत्यु, २० बेपत्ता
  • २०८१ पुष १२, शुक्रबार १८:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद

स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version