No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा डिजिटल सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्न टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं, नेपाल  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम स्वतन्त्र र विश्वस्त रूपमा आफूलाई अनलाइनमा व्यक्त गर्दा प्रयोगकर्ताहरूले कसरी प्रचलित डिजिटल सुरक्षा चुनौतीहरूको सामना गर्न सक्छन् भन्ने बारे सचेतना जगाउनको लागि डिजाइन गरिएको हो।
#SaferTogether पहल मार्फत् टिकटकले अनलाइन सुरक्षाको बारेमा शक्तिशाली सन्देशहरू प्रदान गर्न, प्रयोगकर्ताहरूलाई सुरक्षित र जिम्मेवारीपूर्वक डिजिटल संसारमा नेभिगेट गर्न आवश्यक ज्ञानको साथ सशक्त बनाउन सुरक्षा एम्बेसडरको रूपमा नेपालका सबैभन्दा प्रभावशाली टिकटक सिर्जनाकर्ताहरू, सेलिब्रेटीहरू र प्रमुख विचार निर्माताहरूसँग साझेदारी गर्दैछ। एम्बेसडरहरूले समुदायको कल्याण सुनिश्चित गर्न टिकटकमा उपलब्ध विभिन्न इन- एप सुरक्षा सुविधाहरूको बारेमा जागरूकता सिर्जना गर्न मद्दत गर्नेछन्। टिकटकको नेपालमा सेफ्टी एम्बेसडर कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, सुशान्त प्रधान, मञ्जिता मानन्धर, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डे, प्रियंका कार्की, अनिश तामाङ, इष्टु कार्की, विपिन स्थापित, सारिका न्यौपाने, महिमा अधिकारी, सावित्रा भण्डारी, रेहान श्रेष्ठ, रोनिश्मा श्रेष्ठ र दीपक सुन्दास लगायतको सहभागिता रहनेछ।

प्रयोगकर्ताहरूसँग जोडिन र प्रभावकारी छलफलहरू सुरु गर्ने क्षमताको लागि सावधानीपूर्वक चयन गरिएका सेफ्टी एम्बेसडरहरूले यस पहलमा मूल्यवान पहुँच र विश्वसनीयता ल्याउनेछन्। उनीहरूको प्रभाव र समर्पणले उनीरूलाई सम्मानजनक र सुरक्षित अनलाइन अन्तरक्रियाहरू सिर्जना गर्ने टिकटकको मिशनको लागि प्रमुख अधिवक्ताहरूको रूपमा स्थान दिन्छ। यो पहल प्लेटफर्म भित्र मात्र सीमित नरहेर यसले सफलताको लागि कुनै सर्टकट हुँदैन भन्ने बुझेर सुरक्षित सामग्रीको निर्माण, खतरनाक चुनौतीहरू, गलत सूचना, उत्पीडन, अनलाइन ट्रोलिङ र साइबरबुलिङ, संस्कृति र सामाजिक मान्यताहरूको सम्मान, अनलाइन ठगीहरूबाट सुरक्षा, नाबालक सुरक्षा जस्ता महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्दै प्लेटफर्म बाहिरको दुनियालाई पनि समेट्नेछ। यदि तपाईं पीडित हुनुहुन्छ भने टिकटकका सुरक्षा सुविधा र सामुदायिक दिशानिर्देशहरू मार्फत् मद्दत प्राप्त गर्न सक्नु हुनेछ।

विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरूसँगै टिकटक सधैं रचनात्मक अभिव्यक्तिको लागि ठाउँ रहिआएको छ। यस प्रकारको स्थानीयकृत सचेतना अभियानले नेपाली प्रयोगकर्ताहरूका लागि थप सुरक्षित डिजिटल वातावरण निर्माण गर्न स्थानीय सरोकारवालाहरूसँग हातेमालो गरेर काम गर्ने टिकटकको सक्रिय प्रयासलाई प्रतिबिम्बित गर्दछ। सेफ्टी एम्बेसडरहरूसँग नजिकबाट काम गरेर टिकटकले नेपालको अनलाइन परिदृश्यमा दिगो प्रभाव पार्ने डिजिटल जिम्मेवारीको संस्कृति सिर्जना गर्ने लक्ष्य राखेको छ।

टिकटकमा सबै कुराको सुरक्षाबारे थप जानकारीको लागि कृपया टिकटक सुरक्षा केन्द्रमा जानुहोस्। यो वान-स्टप अनलाइन स्रोत हो जसले प्रयोगकर्ताहरूलाई उत्पादन शिक्षा र सुरक्षा उपायहरूसँग सुसज्जित गर्न प्लेटफर्मको सुरक्षा नीतिहरू, उपकरणहरू र संशाधनहरूमा पहुँच प्रदान गर्दछ। सुरक्षा केन्द्रलाई टिकटकमा सुरक्षाका महत्त्वपूर्ण पक्षहरूलाई प्रतिबिम्बित गर्ने धेरै खण्डहरूमा विभाजन गरिएको छ, जसमा युवा सुरक्षा र अभिभावकीय दिशानिर्देशहरू, बुलिङ-प्रतिरोधी, आत्महत्या र आत्म-हानि सम्बन्धि नीतिहरू र थप अन्य कुराहरू समावेश छन्।

टिकटकको बारेमा 
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ र यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो जस्ता शहरहरूमा अवस्थित छन्।
http://www.tiktok.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

मधेसको शिक्षा र पर्यावरण संरक्षणमा जेसिजको अग्रसरता

मधेसको शिक्षा र पर्यावरण संरक्षणमा जेसिजको अग्रसरता

प्रतिस्पर्धाबाट शिक्षा सुधारको सन्देश, विजयी विद्यालयलाई सम्मान

प्रतिस्पर्धाबाट शिक्षा सुधारको सन्देश, विजयी विद्यालयलाई सम्मान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .