• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा


अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा

काठमाडौं । राष्ट्रपति पदको सपथ लिएपछि डोनाल्ड ट्रम्पले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो एजेण्डा खुलाएका हुन् । ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना फेरि दोहोर्याएका छन् ।

उनले ड्रिमर्स आप्रवासीहरूको सुरक्षाका लागि कदम चाल्ने कुरा पनि गरे। ड्रिमर्स आप्रवासीहरू ती आप्रवासीहरू हुन् जो बाल्यकालमा अमेरिका आएका थिए र कुनै कागजातहरू छैनन्।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने बताएका छन् ।

अमेरिकी संविधानको १४ औं संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिनेबित्तिकै अमेरिकी नागरिकता पाउन योग्य हुनेछन् । ती बालबालिका जुनसुकै देशको नागरिकका सन्तान भए पनि अमेरिकी नागरिकता पाउने व्यवस्था छ ।

यद्यपि, ट्रम्पको निर्णयले कानुनी अवरोधको सामना गर्न सक्छ। अन्तर्वार्ताका क्रममा ट्रम्पले राष्ट्रपति बनेपछि नेटोबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् । उनले गर्भपतनका लागि प्रयोग हुने चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरे।

ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको बताए ।

ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका केही समर्थक क्यापिटल हिल (अमेरिकी संसद) भित्र पसेर तोडफोड गरेका थिए ।

विज्ञहरुका अनुसार ट्रम्पका धेरै योजनाहरु अदालतमा समस्यामा पर्न सक्नेछन् । यसबाहेक, नेटोबाट अलग हुने उनको योजनाले अमेरिकी क्याम्पका देशहरूमा असहजता सिर्जना गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकाले १० अवैध आप्रवासीलाई संसारकै सबैभन्दा खतरनाक जेलमा पठायो
  • २०८१ मंसिर २४, सोमबार २०:३०
  • In "BannerNews"
  • ५० लाख डलरको गोल्ड कार्ड किन्नेलाई अमेरिकी नागरिकता दिने ट्रम्पको घोषणा
  • २०८१ मंसिर २४, सोमबार २०:३०
  • In "BannerNews"
  • ३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी
  • २०८१ मंसिर २४, सोमबार २०:३०
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

नेपालमा डिजिटल सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्न टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

मधेसको शिक्षा र पर्यावरण संरक्षणमा जेसिजको अग्रसरता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version