No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लेबनानमा पेजर विष्फोट आफ्नो देशले गराएको इजरायली प्रधानमन्त्रीद्वारा स्वीकार

काठमाडौं । इजरायली सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहका सदस्यहरूलाई लक्षित गरी पेजर विष्फोट इजरायलले गराएको कुरा पहिलो पटक स्वीकार गरेका छन् ।

आइतवार, इजरायली प्रसारण निगमले लेबनानमा पेजर विस्फोटबारे नेतान्याहूलाई उद्धृत गर्दै भनेको छ, “उनीहरूले (हिजबुल्लाह) चेतावनीलाई बेवास्ता गरे।”

इजरायली प्रधानमन्त्रीले डोनाल्ड ट्रम्प पनि इजरायललाई इरानको धम्कीको बारेमा पूर्ण रूपमा सहमत भएको स्वीकार गरेका छन्। नेतन्याहुले हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युमा इजरायली जिम्मेवारी पनि स्वीकार गरेका छन्।

सुरक्षा अधिकारीको विरोधका बाबजुद पनि आफ्नो आग्रहमा यी दुवै आक्रमण भएको उनले बताए । इजरायलले पहिलो पटक आधिकारिक रूपमा दुवै आक्रमणको जिम्मेवारी स्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्रीले हालै डोनाल्ड ट्रम्पसँग अमेरिकासँगको सम्बन्धलाई मजबुत बनाउन तीनपटक फोनमा कुरा गरेको पनि बताए ।

उनले एक विज्ञप्तिमा भनेका छन्, ‘ट्रम्पसँगको कुराकानी निकै अर्थपूर्ण थियो । हामी इरानको खतरा र यसका सबै आयामहरूमा पूर्ण रूपमा सहमत छौं। हामी इजरायलका लागि शान्ति, विकास र अन्य क्षेत्रमा ठूलो अवसरहरू पनि देख्छौं।’

इजरायली मिडियाका अनुसार “नेतन्याहुले आइतबार सरकारी बोर्डको साप्ताहिक बैठकको सुरुमा पनि हसन नसरल्लाहको हत्या गर्ने अपरेसन र पेजर विस्फोट दुबै सुरक्षा अधिकारीहरूको विरोधको बाबजुद पनि उनको अनुरोधमा गरिएको स्वीकार गरे।”

उनले आक्रमणको विरोधीको रूपमा इजरायली पूर्व रक्षामन्त्री योभ गालान्टलाई स्पष्ट रूपमा उल्लेख गरे। नेतान्याहु र योभ गालान्टबीच केही समयदेखि विरोधको अवस्था देखिएको थियो । इजरायली रक्षामन्त्रीलाई नोभेम्बर ५ मा पदबाट हटाइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
न्यायको खोजीमा लघुबित्तविरोधी देशव्यापी आन्दोलन

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

कोप–२९मा राष्ट्रपति पौडेलको सम्बोधन: हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .