No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनताको गुनासा सुन्न टोल टोल पुग्दै: मेयर चौधरी

जनताको गुनासा सुन्न टोल टोल पुग्दै: मेयर चौधरी

सिरहा । लहान नगरपालिकाका मेयर घरदैलो कार्यक्रम सुरु गरेको छ । २४ वटै वडाको हरेक टोलमा नगरवासीको प्रत्यक्षरुपमा समस्या बुझन उक्त कार्यक्रम संचालन गरेको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । उनले भने,’लहान नगरपालिकाको क्षेत्रफल ठुलो छ । यहाँ करिब २ सय टोल छन् । हामी पालैपालो सबैटोलको घरदैलोमा पुगेर शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका वर्तमान समस्या बुझन जनतासंग मेयर कार्यक्रमको सुरुवात गरेका छौं ।’ त्यसैगरी नगर प्रमुख चौधरीले स्थलगत रुपमा जनताको समस्या बुझन आज लहान नगरपालिका वडा नं. १६ का विभिन्न टोलहरु पुगेका छन् । यस क्रममा स्थानीयबासीले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवा लगायतका विभिन्न समस्याहरु मेयर सामु राखेका छन् । विशेष गरेर सडक र खानेपानीको अवस्था सुधार गर्न स्थानीयले जोड दिएका छन् । जनतासंग मेयर कार्यक्रमका प्रमुख उद्देश्यहरु : – जनता र नगर सरकार बिचको समझदारी बढाउन ।

–जनताको सवैभन्दा नजिकको सरकारका रुपमा रहको स्थानियतहले जनताका आवश्यक्ता प्रभावकारी रुपमा संवोधन गर्न ।

–जनतासँग प्रत्यक्ष सरोकार रहने गरी उनीहरुको जिवनस्तरमा प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु मार्फत जनप्रतिनिधी र जनता बिच सुमधुर सम्बन्ध कायम गर्न ।

–नगरबासीहरुको आर्थिक तथा समाजिक सशक्तिकरणमा सघाउ पुर्याउन ।

–नगर सरकारको प्रत्यक्ष सेवा प्रवाहलाई सुद्रढिकरण गरी आम नागरिक प्रतिको उत्तरदायित्व विकास गर्न ।

–लक्षितवर्गको कार्यक्रम माग अनुसार सुमदायस्तरमा संचालन गर्न ।

–पुर्वाधार कार्यक्रम अन्तर्गत: खानेपानी, सिँचाई, बाटोघाटो, आयआर्जन कार्यक्रम अन्तर्गत : मौसमी बेमैसमी तरकारी खेती बाख्रापालन, फालफुल खेती लघु व्यवसाय,सिप विकास कार्यक्रम अन्तर्गत: फर्निचर निर्माण, हेयर कटिङ्ग, हाउस वाईरिङ्ग, होम कलरिङ्ग, पेन्टिङ्ग, डकर्मी, सिकर्मी, ब्यूटिशियन, लघु उद्योग संचालन तथा प्रविधी हस्तानान्त्रण आदी जस्ता क्रियाकलापहरु छनौट गरि समुदाय स्तरमा कार्यक्रम संचालन गर्न ।

–सामाजिक सशक्तिकरण, संस्थागत विकास, जनचेतना मूलक क्रियाकलाप, मानव संशाधन व्यवस्थापन, आपतकालीन राहत तथा उद्दार, विपद् जोखिम न्यूनिकरण ।

–स्थानीय सरकार प्रति जनताको अपनत्व सृजना गर्ने तथा स्वरोजगारका अवसर मार्फत जनताको जिवनस्तरमा सुधार ल्याउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
अंश विवादमा हँसिया र आग्लोले हानेर बुबाको हत्या, जंगलमा लुकेका छोरा २ सातापछि पक्राउ

अंश विवादमा हँसिया र आग्लोले हानेर बुबाको हत्या, जंगलमा लुकेका छोरा २ सातापछि पक्राउ

ठेकेदारसँग पैसाको कुरा जोडेर गोमालाई सांसदबाट हटाउन खोज्दै सीके राउत

ठेकेदारसँग पैसाको कुरा जोडेर गोमालाई सांसदबाट हटाउन खोज्दै सीके राउत

कोप-२९मा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

कोप-२९मा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...