• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केवल ४ इलेक्टोरल कलेज भोट जिते ट्रम्प राष्ट्रपति बन्ने प्रक्षेपण, देशवासीलाई सम्बोधन गर्दै


केवल ४ इलेक्टोरल कलेज भोट जिते ट्रम्प राष्ट्रपति बन्ने प्रक्षेपण, देशवासीलाई सम्बोधन गर्दै

काठमाडौं । अमेरिकाका सातमध्ये तीन स्विङ स्टेटमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू फ्लोरिडामा उनको सम्बोधनको खबरबीच यहाँ भेला भएका छन् ।

ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडामा आउने विश्वास गरिएको छ। ट्रम्पको लागि मञ्च तयार छ। उनीसँगै उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स पनि आउन सक्नेछन् ।

यससँगै अमेरिकाका धेरै ठाउँबाट उनका समर्थकका तस्बिरहरू पनि बाहिर आएका छन्, जो उत्सव मनाइरहेका छन् ।

केही मानिसहरूले मागा (मेक अमेरिका ग्रेट अगेन – ट्रम्पको अभियानको नारा) टोपी लगाएका छन् भने अरूले अमेरिकी झण्डामा बेरिएका छन्।

सीएनएनले ट्रम्पले २६६ सिट जित्ने निश्चित भइडकेको र अब ४ सिट मात्र जिते उनी राष्ट्रपति बन्ने प्रक्षेपण गरिसकेको छ । गणना भइरहेका राज्यहरूमा पनि ट्रमपले अग्रता लिइरहेकोले उनलाई २७० सिट जित्न कठिन नहुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पको जित निश्चित, विजयको घोषणा गर्दै भने-अमेरिकाले शक्तिशाली बहुमत दियो
  • २०८१ कार्तिक २१, बुधबार १६:१५
  • In "BannerNews"
  • डोनाल्ड ट्रम्प प्रशासनमा थप दुई विशेष नियुक्ति
  • २०८१ कार्तिक २१, बुधबार १६:१५
  • In "BannerNews"
  • अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
  • २०८१ कार्तिक २१, बुधबार १६:१५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

ट्रम्पको जित निश्चित, विजयको घोषणा गर्दै भने-अमेरिकाले शक्तिशाली बहुमत दियो

७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version