• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास


७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास

लोक गायिका शारदा सिन्हाको ७२ बर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि राति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ।

शारदा सिन्हाको निधनले छठ पर्वको चहलपहल धमिलिएको छ । शारदा सिन्हाको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रत्येक वर्ष यस पर्वको बिहानी शारदा सिन्हाको छठ मैयाको भजनबाट सुरु भएको थियो । तर यो छठमैया पर्वको पहिलो दिन शारदा सिन्हाको निधनले उनको शुभचिन्तकलाई दुःखी बनाएको छ । शारदा सिन्हालाई गायन जगतमा यति ठूलो तारा बनाउने छठ पर्वको पहिलो दिन शारदा सिन्हाले अन्तिम सास लिनु भाग्यको कुरा हो । शारदा सिन्हाको निधनले छठ पर्वको चहलपहल धमिलिएको छ । सिन्हा छठ पर्वका गीतका लागि परिचित छिन् ।

आफ्नो सुमधुर स्वरले सयभन्दा बढी भोजपुरी गीत सजाउने गायिका शारदा सिन्हाको छठ पूजाको पहिलो दिन मंगलबार निधन भएको हो। सिन्हालाई भारत सरकारले संगीतमा योगदान गरेको भन्दै पद्मभूषण पुरस्कारबाट सम्मान गरेको छ । छठ पूजाको दिन शारदा सिन्हाको गीत जताततै गुन्जिन्थ्यो ।

शारदा सिन्हालाई अक्टोबर २५ मा अस्पताल भर्ना गरिएको थियो । जहाँ उनको उपचार भइरहेको थियो ।शारदा सिन्हाले भोजपुरी सहित हिन्दीमा धेरै गीत गाएकी छिन् । केही दिनअघि शारदा सिन्हाको यो छठको नयाँ गीत पनि सार्वजनिक भएको थियो । शारदा सिन्हा विशेष छठ गीतका लागि परिचित छन्। शारदा सिन्हाका गीतहरू उत्तर प्रदेश र बिहारमा प्रायः यस विशेष पर्वमा सुनिन्छन्। छठ पर्व आज मंगलबारदेखि सुरु भएको छ । छठका गीतहरूले शारदा सिन्हालाई गायनको दुनियाँमा नाम दियो र उनलाई स्टार बनायो । आज छठकै दिन शारदा सिन्हाले छठमैयाको काखमा अन्तिम श्वास लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरी सहित मिथिलाञ्चलमा छठ पर्वको तेस्रो दिन खरना मनाइँदै
  • २०८१ कार्तिक २१, बुधबार १६:२७
  • In "मधेश प्रदेश"
  • आज लोक आस्थाको महापर्व छठ मनाइँदै
  • २०८१ कार्तिक २१, बुधबार १६:२७
  • In "BannerNews"
  • मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना
  • २०८१ कार्तिक २१, बुधबार १६:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान

समापन समारोहमा प्रमुख अतिथि अशोक खड्काको विशेष सम्बोधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version