No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिष्णुपुर गाउँपालिकामा विकास अवरुद्ध, भ्रष्टाचार र स्वार्थले लिएको ठाउँ”

बिष्णुपुर गाउँपालिकामा विकास अवरुद्ध, भ्रष्टाचार र स्वार्थले लिएको ठाउँ”

सिरहा।  सिरहाको बिष्णुपुर गाउँपालिकामा विकासको सट्टा विनाशको दृश्य देखिन थालेको छ। यहाँको प्रमुख आयस्रोत पोखरी रहेको छ, जसलाई पूर्व गाउँपालिका अध्यक्षले लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरेका थिए। कुनै समय यही पोखरीको ठेक्का न्यूनतम लागतमा लगाएको विरोधमा सडक आन्दोलन समेत भएको थियो। तर आज त्यही करोडौं आम्दानी दिने भनिएको पोखरी बेवारिसे अवस्थामा पुगेको छ।

पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूमा अनियमितता र भ्रष्टाचार यति धेरै छ कि पोखरी सफा गर्न साधन मात्र होइन, इच्छाशक्ति समेत अभाव देखिन्छ। यद्यपि, उनीहरू समाजमा गर्वका साथ हिँडिरहेका छन्, न कुनै जिम्मेवारीको अनुभूति छ, न लाज। स्रोतका अनुसार, पोखरी विवादकै कारण तीन वर्षदेखि ठेक्का प्रक्रिया अगाडि बढ्न नसकेको हो। व्यक्तिगत स्वार्थका कारण लाखौं राजस्व गुमिरहेको छ।

पालिकामा सेनिटरी प्याड, फर्निचर, गाडी मर्मत, खानपिन जस्ता कुरामा अत्यधिक खर्च गरेर भ्रष्टाचारको प्रमाण देखिन्छ। सरकारी साधनस्रोतको दुरुपयोग व्यापक छ; व्यक्तिगत काममा पनि सरकारी साधन प्रयोग गरिन्छ। छोरीलाई रासन पुर्याउन जाँदा समेत सरकारी गाडीको तेल प्रयोग भएको कुरा उठ्दै आएको छ।

गाउँपालिकाको आफ्नै भवन, कृषि, पशु तथा बिष्णु सेवा केन्द्र हुँदाहुँदै पनि, कमिसनको खेलमा करोडौं रुपैयाँ खर्च गरेर भाडामा कार्यालय सञ्चालन गरिएको छ। पालिकाका धेरै विभाग प्रमुखविहीन छन् भने, पढेलेखेका युवाहरू बेरोजगार छन्। कृषि, भेटनरी जस्ता विभागमा कर्मचारीको अभाव छ। यहाँ बारम्बार प्रशासनिक अधिकृतको परिवर्तनले विकास कार्यमा बाधा पुर्याएको छ। पछिल्ला केही महिनादेखि निमित्त अधिकृतबाटै काम सञ्चालन हुँदै आएको छ।

पालिकाको नेतृत्वले जनप्रतिनिधिहरूसँग समन्वय गरी पारदर्शी निर्णय लिन नसक्दा विकासमा ठुलो गतिरोध आएको छ। यसले युवामा निराशा पैदा गरेको छ र गाउँपालिकाको वास्तविक विकासप्रति उनीहरू चिन्तित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
सिरहा — अध्ययनमा प्रोत्साहन र वृक्षारोपणको महत्त्व

सिरहा — अध्ययनमा प्रोत्साहन र वृक्षारोपणको महत्त्व

खुट्टी खोला नहर बचाउन लहानका किसानको सडक संघर्ष

खुट्टी खोला नहर बचाउन लहानका किसानको सडक संघर्ष

बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .