No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टिकटकले जारी गर्यो Q2 2024 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

टिकटकले जारी गर्यो Q2 2024 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

नेपाल, कार्तिक ७ २०८१ – टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको  प्रतिबद्धता अनुरुप आफ्नो Q2 2024 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ। अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ। यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको लागि सकारात्मक अनुभवको समेत सुनिश्चितता प्रदान गर्दछ।
टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७,८८,२७,४६५ ओटा भिडियोहरू हटाएको थियो जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १.० % को प्रतिनिधित्व गर्दछ। हटाइएका भिडियोहरू मध्ये  १४,४४,३०,१३३ ओटा भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो जबकि ५३,९४,३१८ ओटा भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको थियो। सक्रिय हटाउने दर ९८.२% मा रह्यो भने ९३.५% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो।
यस प्राविधिक विकासले टिकटकलाई आफ्ना मोडेरेसन प्रयासहरू मापन गर्न र बढ्दो विश्वव्यापी कम्युनिटीको लागि सुरक्षित वातावरण कायम गर्न सक्षम बनाउँछ। ९८.२% को सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नु अघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको छ। रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडियोहरूमा आएको ५०% कमीलाई पनि हाइलाइट गर्दछ।
रिपोर्टले हटाइएका भिडियोहरूको महत्त्वपूर्ण भाग—३१%—मा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा परिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ। थप १५.१% भिडियोहरूले भने यस अवधिमा प्लेटफर्मको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७% ले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको छ।
पछिल्लो त्रैमासिक जस्तै टिकटकले हटाइएका कभर्ट इन्फ्लुएन्स अपरेसन (CIO) नेटवर्कहरूको सारांश दिन जारी राख्नेछ। साथै, रोकिएका व्यक्तिगत अपरेशनहरूको विस्तृत जानकारी नयाँ स्ट्यान्डअलोन रिपोर्टमा उपलब्ध रहेको छ। कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले कन्टेन्ट र अकाउन्ट एक्सनहरूको मापन र प्रकृतिमा अन्तर्दृष्टि प्रदान गर्दछ जसले पूर्ण पारदर्शिताको लागि टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ। Q2 2024 रिपोर्टमा रहेका विस्तृत अन्तर्दृष्टिहरू र टिकटकको कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जान्न टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जानुहोस्।

टिकटकका बारेमा
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसको जीवनमा आनन्द ल्याउनु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोका समेत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

लहानमा धार्मिक संवादका लागि हातेमालो समिति गठन, शान्ति प्रवर्द्धनमा अग्रसर

लहानमा धार्मिक संवादका लागि हातेमालो समिति गठन, शान्ति प्रवर्द्धनमा अग्रसर

कार्यालयमा नगरप्रहरीद्वारा सेवाग्राहीमाथि कुटपिट

कार्यालयमा नगरप्रहरीद्वारा सेवाग्राहीमाथि कुटपिट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .