• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप


चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप

काठमाण्डौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कालिकोटले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ। जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीति आरोप लगाउदै सिमा संरक्षणका लागि कर्णालीबासीलाई एकजुट हुन आव्हान गरेका छन् ।

कर्णाली प्रदेशको कालिकोट जिल्लामा सीमा अतिक्रमण विरुद्ध आयोजित एक कार्यक्रममा उनले भने,’ हाम्रो देशको छिमेकी मुलुक भारत र चीन हुन्, यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनु पर्छ।’ तर उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको उनले आरोप लगाए।

कर्णाली प्रदेशको सीमा चीन सँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्द एकजुट हुन जरूरी रहेको उनले बताए।

उनले भने,’ हुम्लामा चीनले खुलेआम सीमा मिचेर भवन बनाइ बस्दा पनि सरकार चुप लागेको बसेको छ।’उनले चिनियाँ अतिक्रमणविरूद्द कर्णाली बासीले शसक्त कदम चाल्न जरूरी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने
  • २०७७ आश्विन २८, बुधबार १६:१९
  • In "BannerNews"
  • चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको कुरा उठाउन नि अपराध ?
  • २०७७ आश्विन २८, बुधबार १६:१९
  • In "BannerNews"
  • ग्लोबल टाइम्सले लेखेकाे समाचार खण्डन गर्दै कांग्रेसले दियाे चीनलाई खुला चुनाैती
  • २०७७ आश्विन २८, बुधबार १६:१९
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

संघर्ष समितिले पशुपति क्षेत्रमा धर्ना

बाबुरामलाई नेकपाको चुनौती : बूढीगण्डकीमा नौ अर्ब भ्रष्टाचारको प्रमाण देऊ

मन्त्रीमण्डल हेरफेर, ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, अर्थमा विष्णु पाैडेल (सूचीसहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version