• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने


हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने

काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने(“कर्णाली प्रदेश चीनसँग जोडिएको छ, त्यसमा हुम्ला, मुगु, डोल्पा तीन जिल्लाहरु चीनसँग सीमा जोडिएको छ, विशेषगरेर चीनको स्वशाषित क्षेत्र तिब्बतसँग जोडिएको छ । यसमा पनि गएका रिपोर्टहरु पनि, त्यतिखेर गएका टोलीले दुई देशको बीचमा अरुपनि जस्तै दोलखा भयो, संखुवासभा भयो, ताप्लेजुङ भयो, त्यहाँका पनि समस्याहरु समाधान गर्नुपर्छ भनेर सरकारले कुटनीतिक रुपमा वार्ता गरिनै रहेको छ । उत्तरतिरको सिमानामा अहिले न म जान सक्छु, न तपाईँ जान सक्नुहुन्छ, बैशाख र जेठसम्म हिउँ पर्ने सिजन हो, अहिले बोर्डरमा जान सकिँदैन् । त्यसैले यसमा अलिकति ढिलाई भएको होला ।”

उनले हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चीनसँगको विवाद कुटनीतिक वार्तामार्फत हल हुने विश्वास दिलाएको सुनाए । सीमा विवाद समाधानको कामकारबाही अघि बढिरहेको उनको भनाइ छ । कर्णाली प्रदेश सीमा विवादको विषयमा यसअघिको धारणामा अडिग रहेको पनि उनले स्मरण गराए ।

भारत र चीन दुवै देश विशाल देश भएकोले सीमा विवादलगायतका समस्याको समाधान कुटनीतिक रुपमा नै गरिने शाहीले बताए । चीनले सिमा विवाद छैन ? भन्नु कुन नौलो कुरा हो र ? भन्दै उनले प्रश्न गरे । उनले चीनबाट नेपाली भूमि मिचिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ
  • २०७८ माघ ४, मंगलवार ११:१८
  • In "कर्णाली प्रदेश"
  • चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई टेन्सन
  • २०७८ माघ ४, मंगलवार ११:१८
  • In "कर्णाली प्रदेश"
  • चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको कुरा उठाउन नि अपराध ?
  • २०७८ माघ ४, मंगलवार ११:१८
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन घोषणा

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version